बजारमा खाना पकाउने ग्याँसको अभाव छैन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन् ।
चर्चित बेलायती हास्य कलाकार, टिभी होस्ट तथा प्रकृतिप्रेमी बिल ओडीको ८५ वर्षको उमेरमा निधन भएको छ।
कपिलवस्तुमा घरेलु हिंसाका विषयमा पर्ने उजुरी मध्ये ९० प्रतिशत बढी मिलापत्रमा गर्ने गरिएको छ।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उक्त रीलले ३९२ मिलियन भ्यू प्राप्त गर्दै नयाँ विश्व रेकर्ड कायम गरेको छ।
सुनसरीको घटनामा पनि अब सतर्कता, संयमता र संवाद नै शान्तिको आधार हुन् भन्ने सन्देश दिन सक्नुपर्छ।
सुनुवाइका क्रममा अदालतले फिल्मका निर्माता अमित जानीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कानुनभन्दा माथि रहेजस्तो व्यवहार नगर्न चेतावनीसमेत दिएको छ।
प्रहरीले देशका सबैभन्दा शक्तिशाली अधिकारीहरूमध्ये एक मानिने फेब्रीमाथि अनुसन्धान अगाडि बढाएपछि सुरक्षा निकायहरूबिच तनाव बढेको छ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै उक्त आदेश जारी गरेको हो।
नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि अहिले नामिबियाले ब्याटिङ गरिरहेको छ।
सोमबार बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ।
बर्दियास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण मुख्यालयको परिसरभित्र रहेको लोपोन्मुख सुन गोहोरो उद्धार गरिएको छ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।
मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।