१० मंसिर २०८१ सोमबार
image/svg+xml

समृद्धिलाई गफमा सीमित नगरौँ

बजारमा सवैखाले उपभोग्य सामग्रीको भाउ बढेको छ । यसको अर्थ पोहोर परारको तुलनामा महँगी थपिएको पनि उपभोक्ताले बिर्सिएका छैनन् ।

चाडपर्वको मुखमा महँगीको मार

चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ।

तरकारी बजारमा बेथिति

कुट्कुटेश्वरी तरकारी सप्लायर्स मनकवानपुरका सञ्चालकले आइतबार बल्खु तरकारी बजारका व्यापारी गणेश कार्कीलाई तरकारी बेचे।

महंगीविरुद्ध नेवि संघको धर्ना (फोटो फिचर)

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम तथा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरुद्धमा प्रदर्शन गरेको छ। संघले शुक्रबार नेपाल आयल निगमको कार्यालयमा धर्ना दिँदै मूल्य घटाउन माग गरे। नेवि संघले मूल्य वृद्धिका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको छ।

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले सरकार सर्वसत्तावादी भएको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृतिका विरुद्ध नेपाली कांग्रेसको प्रस्तुति थप प्रभावकारी बनाउने भेलाले निर्णय गरेको छ।

महँगीको वितण्डा

सरकारी कर्मचारीको काम अनुगमनका नाममा व्यापारीलाई तर्साउने, नाम मात्रको सजाय दिने र खल्ती भर्नेमात्र देखिन्छ । थोक व्यापारी, खुद्रा व्यापारी र बिचौलियाहरूले जहिल्यै बजारमा बितण्डा मच्चाउँदै सर्वसाधारण उपभोक्ताको ढाड सेक्दा पनि सरकारको गम्भीर ध्यानाकर्षण हुन नसक्नु दुःखलाग्दो पक्ष हो ।

उपभोक्तालाई महँगीको भारी

सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्य वस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले दाल, चामल, खाने तेल र तरकारीको भाउ बढाउँदा उपभोक्ताको भान्सा महँगिएको हो।

सरकारले महंगी बढाएको आरोप

साना तीन वामपन्थी दलले केपी ओली नेतृत्वको सरकारले महंगी नियन्त्रण नगर्दा जनता मारमा परेको आरोप लगाएका छन्। मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यस्तो आरोप लगाएका हुन्।

महंगी विरुद्द नेवि संघको प्रदर्शन (फोटो फिचर)

बढ्दो मह‌ंगी विरुद्द प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौं समितिले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध पनि नारावाजी गरेको छ ।

सडक मर्मत नहुँदा महँगीको मारमा स्थानीय

मार्तडी कोल्टी ट्याक्टर सेवा बन्द भएको तीन महिना बित्यो । समान ढुवानीका लागि खच्चड सेवा समेत नियमित छैन् । अधिकांश समान विमानबाट र मान्छेले बोकेर कोल्टी पुर्याउनु पर्ने बाध्यता छ । जसका कारण त्यस क्षेत्रका सबैजसो बजार पसलमा दैनिक उपभोेग्य समानको अभाव देखिएको छ।

एम्मा स्टोन बनिन् २०१७ को सबैभन्दा महंगी कलाकार

हलिउड कलाकार एम्मा स्टोन सन् २०१७ को सबैभन्दा बढी पारिश्रमिक पाउने कलाकार बनेकी छिन् । फोब्र्स म्यागेजिनले हालसालै प्रकाशित गरेको एक तथ्यांकमा स्टोन हलिउडको गायन क्षेत्रका महंगा कलाकारहरूमध्येमा सबैभन्दा महंगी कलाकार बनेकी छिन् ।

रुपैयाँ बलियो बन्दा महँगी कम

-परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर कमजोर बन्दा आयातमा निर्भर नेपालमा उपभोग्य वस्तुको मूल्य थोरैले मात्रै बढेको छ।

उफ महँगी, उस्तै सास्ती !

दसैंतिहार नजिकिँदा विभिन्न कामका लागि गाउँसहर छाडेकामा थातथलो फर्कने हतारो सुरु भइसकेको छ। अधिकांशको घर फर्किने माध्यम सार्वजनिक सवारी हो तर यही मौकामा यातायात व्यवसायीले चर्को भाडा असुल्ने, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु कोच्ने र आफूले पाएको रुटपरमिटको सीमा नाघेर जोखिमपूर्ण सेवा सञ्चालन गर्ने गरेका छन्।

महँगी नियन्त्रण राष्ट्र बैंकको जिम्मेवारी

मूल्यवृद्धि नियन्त्रण नेपाल राष्ट्र बैंकको जिम्मेवारी भएको र आर्थिक वृद्धिको जिम्मेवारी सरकारको रहेको विज्ञहरुले बताएका छन्। बढ्दो मूल्य वृद्धिका कारण धेरै पैसाले कम सामान किन्न सकिने भएर पैसाको भ्यालु कम हुँदै जाने हुँदा रुपैयाँ कमजोर हुन नदिन पनि राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्नु प्राथमिकता रहेको उनीहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्