३ पुस २०८२ बिहीबार
image/svg+xml

शनिबारदेखि सम्पर्कविहीन जयपुरका युवकको शव पोखरीमा भेटियो

सिरहाको धनगढीमाइ नगरपालिका १ बाखैरस्थित पोखरीमा आज बिहान एक जना पुरुषको शव फेला परेको छ।

एमाले महाधिवेशन : ओलीको फराकिलो अग्रता कायमै, पोखरेल तेब्बर मतले पछाडि

झण्डै आधा मत गणना भइसक्दा अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो मतान्तर कायम राखेका छन्।

खोटाङमा बनाइँदै छ जडीबुटी प्रशोधन केन्द्र

कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।

अर्थमन्त्री खनालको दाबी : तीन महिनामा १० प्रतिशत राजस्व वृद्धि, चिनियाँ लगानीकर्ताले प्रशंसा गरे

युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुनरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न १५० गणकहरू खटिए

बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन्।

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मुटुरोगको बढ्दो समस्या

हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मुटुरोगको समस्या देखिएको छ।

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायामअघि नै सम्पन्न गरौँ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनु पर्ने बताएका छन्।

एमाले महाधिवेशन मतपरिणाम : महासचिवमा पोखरेल र पाण्डेबिच कडा प्रतिस्पर्धा

नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ।

एमाले महाधिवेशन मत परिणाम : ओली ४८९, पोखरेल १७७

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन्।

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन।

एमाले महाधिवेशन : मतपरिणाममा ओलीको अग्रता कायम

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ।

एमाले महाधिवेशन : मतगणना जारी, तीन घण्टामै नतिजा

महाधिवेशनस्थल भृकुटीमण्डपमा १० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए।

बाँकेमा ‘शान्तिको खोज’ लाेकार्पण

‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’ कोहलपुर बाँकेले कवि रवि गिरीको कवितासङ्ग्रह ‘शान्तिको खोज’ लाेकार्पण गरेको छ।

झुटो कागज बनाएर नागरिकता र राहदानी : तीन जना पक्राउ

पक्राउ परेकाहरूमाथि नागरिकता, लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्