८ पुस २०८१ सोमबार
image/svg+xml

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँः सभामुख

संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको सभामुखको भनाइ छ।

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छः अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।

राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली

सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन्।

संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन्।

विभिन्न कार्यक्रमसहित देशभर संविधान दिवस मनाइँदै

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ।

संविधान दिवसमा भारतका प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन्।

सत्ता स्वार्थले धरमराउँदै संविधान

संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ।

संविधान संशोधन माग गर्दै असोज ३ मा ‘मार्च’ गरिने

संविधान संशोधनका लागि दबाब दिन बृहत् नागरिक आन्दोलनले संविधान दिवसका दिन राजधानीमा ‘मार्च’ गर्ने भएको छ। शुक्रबार बृहत् नागरिक आन्दोलनले एक अपिल जारी गरेर यही असोज ३ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरस्थित संसद् भवनसम्म मार्च गर्ने जनाएको छ।

जेलिएको झेली राजनीति

हिजो आफ्नो स्वार्थका निम्ति दरबारलाई असंवैधानिक कदम चाल्न बाध्य पार्ने, संसद् र संविधान उल्लंघनमा प्रेरित गर्ने शक्ति अहिले अदालतमा शक्ति थुपारेर लोकतन्त्र कमजोर बनाउने षडयन्त्रमा सक्रिय देखिन्छन्।

विश्व स्वास्थ्य संगठनको निर्देशनपछि मात्र नेपालमा बुस्टर खोप

परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. झलक गौतमले नेपालमा प्रयोग भइरहेका खोपको विषयमा बुस्टर डोज आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन पूरा भइनसकेको र विश्व स्वास्थ्य संगठनको निर्देशनसँगै नेपाल सरकारले निर्णय लिने बताए।

संविधानको दशा र दिशा

अवैध सन्तान जन्माउन बाध्य आमाले नवजातलाई मार्न नमिलेर काख लिन बाध्य भएजस्तो संविधान जन्मदाताकै लागि बोझ बनेको छ।

सत्ता गठनबन्धनको साझा कार्यक्रमः सबैलाई खोपदेखि संविधान संशोधनसम्म

सत्तारूढ गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकटलाई सम्बोधन गर्नु रहेको जनाएको छ ।

च्यातिएको संविधानका प्रधानमन्त्री?

आश्चर्यको तथ्य के देखियो भने जसले टाउकाको मोल तोकेको थियो र जसको टाउकाको मोल तोकिएको थियो, ती दुवै एउटै गठबन्धनमा छन्।

संविधान उल्लङ्घनकर्तालाई दण्डित गर

नेपालका राजनीतिज्ञहरू आफ्नै स्वविवेकले सुध्रन्छन् र मुलुकलाई यिनले नै अगाडि बढाउने छन् भन्ने कुराको आशा नेपालीले गरेका छन् जस्तो लाग्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्