नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
नेपाल एसबिआई बैंकले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र- २०९०’ निष्कासन गर्ने भएको छ।
नेपाल एसबिआई बैंकले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र- २०९०’ निष्कासन गर्ने भएको छ।
एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ।
यसै साता नेपाल प्रहरीका दुईजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) उमेर हदका कारण अवकाशमा जाँदैछन्।
एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नरहेको बताएका छन्।
आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा पश्चिमका तीन प्रदेशमा मात्रै आगलागीजन्य घटनामा परी ४९ जनाको ज्यान गएको छ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भैइरहेको छ।
नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन्।
न्यायपालिका ‘पुर्नसंरचना’ गर्न कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले अध्ययनका लागि समिति बनाएको छ।
आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।
बजारमा पछिल्लो समय दैनिक उपभोग्य खाद्य वस्तुको मूल्य बढ्न थालेको छ।