११ मंसिर २०८१ मंगलबार
image/svg+xml

उद्यमीहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि आउदैन : उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्। 'नेपाली उत्पादनहरुको बिक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताएका हुन्।

ऊर्जा उद्यमी भर्सेस इ–फ्लो

ऊर्जा उद्यमीलाई लागिरहेको आरोप के छ भने उनीहरू गैरजिम्मेवार बन्दै केबल विद्युत् ऊर्जालाई महŒव दिन्छन्। यो आरोप मात्रै नभएर यसमा केही सत्यता पनि छ।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघको सातौं अधिवेशनले रीता सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा नीरू रायमाझी खत्री, द्वितीय उपाध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, चौथो उपाध्यक्षमा हजुरी विष्ट, महासचिवमा सुनीता वैद्य श्रेष्ठ, सचिवमा बासन्ती प्रधान, कोषाध्यक्षमा महालक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

कारागारका उद्यमी

बन्दी अवस्थामा सिकेको सीप कैद भुक्तानपछि व्यावसायिक बन्नका लागि राज्यले वास्ता गरेको देखिँदैन। सापकोटा भन्छन्, ‘कारागारबाट बाहिरिएपछि उनीहरुसँग हाम्रो सम्पर्क टुट्छ, तर केही सहयोग हुन सके राम्रो हुने हो।’

उद्योग र उद्यमशीलताबिना समृद्धि असम्भव

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकासबिना मुलुकको समृद्घि सम्भव नहुने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा घरेलु तथा अन्य उद्योगको प्रवद्र्धन नभएसम्म विकासले गति लिन नसक्ने बताएका छन्।

महिला उद्यमी भेला मंसिर पहिलो साता

महिला उद्यमशीलता पहिचान गरी प्रोत्साहन गर्न ‘महिला उद्यमी भेला–२०७६’ हुने भएको छ। राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको योगदान कदर गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालको आयोजनामा आगामी मंसिर ३ र ४ गते सो भेला हुने भएको हो।

महिला उद्यमी भेला मंसिर पहिलो साता

महिला उद्यमशीलता पहिचान गरी प्रोत्साहन गर्न ‘महिला उद्यमी भेला–२०७६’ हुने भएको छ। राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको योगदान कदर गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालको आयोजनामा आगामी मंसिर ३ र ४ गते सो भेला हुने भएको हो।

विदेशमा सिकेकाे सीपले गाउँमा उद्यम

तामाङ अहिले टमाटर, रायोसाग, सिमीलगायतको बेमौसमी खेती कसरी गर्न सकिन्छ भन्ने सिकाउन नगरपालिकामा आयोजना गरिएको तालिम लिँदैछन्। तरकारीको खेती व्यावसायिक बनाउने मात्र होइन, अर्गानिक उत्पादन गर्ने योजनासमेत छ उनको।

उद्यमशीलताको विकासका लागि सहकारीको डेरी

शेयर सदस्यमा उद्यमशीलताको विकास गर्दै आयआर्जनतर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिका–३२ स्थित इन्द्रबराह कृषि सहकारी संस्थाले दूध डेरी सञ्चालनमा ल्याएको छ ।

चार स्थानमा परामर्श केन्द्र

जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका ४ स्थानमा वैदेशिक रोजगार परामर्श केन्द्र स्थापना गरिएको छ। युवालाई रोजगारीका लागि विदेश नगई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने उद्देश्यले प्रशासन कार्यालय, माई नगरपालिका, रोङ गाउँपालिका र सदरमुकामस्थित मानवअधिकार मञ्चमा केन्द्र स्थापना गरिएको हो।

महिला उद्यमी ‘कोशेली महोत्सव’

दशैँलाई ध्यानमा दिई घरलु तथा कुटिर उद्योगहरुद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन गर्न आजदेखि असोज १४ गतेसम्म ‘कोशेली महोत्सव’ शुरु भएको छ।

दर्ता दस्तुर छुटपछि महिला उद्यमी बढे

दैनिक १५० देखि २०० वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ जसमा करीब ९० प्रतिशत महिलाकै नाममा दर्ता हुने गरेको छ। पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर तिर्नुपर्छ। त्यही व्यापार पुरुषको नाममा दर्ता गर्न चाहे २५ हजार रुपैयाँसम्म दर्ता बापत दस्तुर लाग्छ।

उद्यमतर्फ तामाङ महिला

पाखो र दुर्गम। बसोबास तामाङ जातिको। हो, राजधानीसँग जोडिएको दक्षिण ललितपुरस्थितकोन्ज्योसोम यही परिचयमा चिनिन्थ्यो। रक्सी बनाउने, बेच्ने र खाने काम मुख्य थियो। पाखो जमिन बढी हुने भएकाले धान खासै नहुने। मकै÷कोदो आदि उत्पादन त हुन्थ्यो तर त्यसले पनि नधान्ने। त्यसैले दुःखी जीवन बिताउँथे तामाङहरू।

राजनीतिक हस्तक्षेपले संकटमा

सरकारले पछिल्ला दुई वर्षमा मेडपाका लागि प्रतिवर्ष एक अर्ब रुपैयाँ हाराहारीमा बजेट छुट्याएको थियो। मेडेपको चौथो चरणअन्तर्गत सन् २०१३ देखि २०१८ सम्म तीन अर्बभन्दा बढी खर्च भएको थियो। मेडेप संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र अस्ट्रेयाली सरकारको सहयोगमा कार्यान्वयनमा आएको थियो।

पाँचखालमा महिला उद्यमी तथा हरित औद्योगिक ग्राम

कृषि नगर पाँचखालमा मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापना हुने भएको छ। ग्राम स्थापनाका लागि नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ, नेपालबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्