२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समायोजन अध्यादेश आउनै लाग्दा ६ सय कर्मचारी काजमा

सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि अध्यादेश ल्याउनै लागेका बेला ६ सयभन्दा बढी कर्मचारीलाई काजमा पठाएको छ। लोकसेवा आयोगको राय लिएर समायोजन अध्यादेश जारी गर्ने अन्तिम गृहकार्यमा जुटेका बेला ठूलो संख्यामा कर्मचारीलाई काजमा पठाइएको हो।

नेप्सेमा सामान्य सुधार

साताको २ दिन निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज मंगलबार भने सामान्य बढेको छ। परिसूचक १.१अंकले बढेर ११सय६१.४३ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

हप्ता दिनभित्रै कर्मचारी समायोजन अध्यादेश

सरकारले निजामती कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्न हप्ता दिनभित्रै कर्मचारी समायोजन अध्यादेश जारी गर्ने तयारी गरेको छ।

ललितपुरका बन्द खानी मिलोमतोमा सञ्चालन

गएको आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ललितपुरको टीकाभैरव र लेलेमा सञ्चालित क्रसर र खानी उद्योग बन्द गराउन पत्र काट्यो । पत्र काटेकै दिन खानी बन्द गरिए ।

स्थानीय तहका लागि नमुना कानुन बनाउन कार्यदल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमुना कानुन उपलब्ध गराउन कार्यदल गठन गरेको छ।

बेरुजु रकम शून्यमा झार्न सामान्यको निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका कार्यालयलाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा बेजुरु शून्यमा झार्ने लक्ष्यका साथ कार्य गर्न निर्देशन दिएको छ।

जाडोलाई सिजीका घरायसी सामान

सिजीले जाडोलाई लक्ष्य गरी विभिन्न किसिमका जाडोका घरायसी सामग्री बजारमा ल्याएको छ । सिजीका अनुसार जाडोका लागि आवश्यक सामग्री बजारमा ल्याइएको हो।

६ संवैधानिक आयोगमा सचिव तोकिए

सरकारले ६ संवैधानिक आयोगमा सचिव तोकेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २५ को मन्त्रिस्तरीय निर्णय अनुसार अाइतबार ६ सहसचिवलाई आयोगको सचिवको जिम्मेवारी दिएको जनाएकाे छ।

कर्मचारी समायोजन अध्यादेशको मस्यौदा मन्त्रिपरिषद्मा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेशको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको छ।

कृष्णनगरको अवस्था सामान्य, कर्फ्यु हटाइयो

गत शनिवारदेखि तनावग्रस्त रहँदै आएको कपिलबस्तुको कृष्णनगरको अवस्था आजदेखि सामान्य भएको छ। दुर्गापूजाको मूर्ति विसर्जनका क्रममा स्थानीय हिन्दु र मुस्लिम समूदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो।

भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले बुधबार भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ।

गौरीफन्टामा नेपाली ग्राहकको भीड

मालसामान किनमेलका लागि सीमावर्ती गौरीफन्टा नजिकको वनगाउँ बजारमा यतिबेला नेपाली ग्राहकको भीड लागेको छ । धनगढी लगायतका बजार क्षेत्रमा यतिबेला किराना र लत्ता कपडाको मूल्य चर्को वृद्धि भएको भन्दै केही सस्तो मूल्यमा सामान पाइने विश्वासमा गौरीफन्टा पुग्नु परेको उपभोक्ताहरूले बताएका छन्।

ग्राट्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान

नेपालको लागि केनस्टार ब्रान्डको अधिकृत बिक्रेता सनराइज अप्लाइन्सेजले डिसा कर्पोरेसन, दुबईसँगको सहकार्यमा एसियाको दुबई, कुवेत, ओमान तथा मिडिल–इस्टमा ख्यातिप्राप्त ग्राट्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान नेपाल भित्र्याएको छ।

शेयर बजारमा सामान्य गिरावट

धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२३ अंकले घटेर १२ सय २७.३७ बिन्दुमा झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्