५ पुस २०८१ शुक्रबार
image/svg+xml

मन्त्रीकाे नेतृत्वमा सरसफाइ

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार बाराको कलैयामा सडक सफाइ गरेका छन्। प्रदेश सरकारको ‘स्वच्छ प्रदेश समृद्ध प्रदेश’ अभियानअन्तर्गत मन्त्री सोन आफैं झाडु लिएर सरसफाइमा सहभागी भएका हुन्।

फोहोरको दुर्गन्धले सास्ती

बौद्ध सरसफाइ केन्द्र प्रालिले बौद्धस्थित अरब बैंकमा फोहोर प्रशोधन गर्दा उक्त फोहोरको दुर्गन्धले स्थानीयलाई सास्ती भएको छ। बौद्ध क्षेत्रभरिको फोहोर जम्मा गरी त्यहाँ प्रशोधन गर्दै आएपछि उनीहरूले सास्ती भोगेका हुन्।

हिजो कलकल, आज ढलैढल

बागमती सरसफाइ हरेक हप्ता गरिन्छ। यसको एउटै उद्देश्य हो– बागमती स्वच्छ र सफा बनोस्। तर, नदी सफाको नाममा बाहिर फालिएका फोहर उठाउने काम मात्रै गरिएको छ। नदीलाई दूषित पार्ने ढलको व्यवस्थापन भने जस्ताको तस्तै छ।

सरसफाई अभियानलाई संघसस्थाको साथ

काठमाडौं उपत्यकाको एउटा महत्वपूर्ण खण्ड ललितपुर चक्रपथ र ललितपुर महानगरलाई सरसफाइ तथा स्वच्छतामार्फत सुन्दर बनाउन ललितपुर ३ का सांसद पम्फा भुषाल र ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन शनिबार झाडु लिएर सानेपा नख्खु खण्डको सडकमा निस्किँदा स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशील संघसंस्थाले साथ दिएका थिए।

‘मन सफा भए पो सहर सफा हुन्छ ’

‘सहर जति सफा गर्‍यो त्यति नै फोहर बन्दै गएको छ। सहरवासीको मन सफा नभएसम्म सहर जति सफा गरेपछि हुँदैन। यसबारे सबैले सोच्नुपर्छ। अनिमात्रै सहर व्यवस्थित र सफा बन्न सक्छ।’

जाडोमा कसरी स्वस्थ रहने?

जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन्। जसका कारण रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेको छ। यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ। जस्तो, भरमर्दाे मास्क लगाउने। यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

हाम्रो प्रेम चिनो छोरा पनि ठूलो भयो, तिम्रो तस्बिरलाई म्वाइँ खान्छ...

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।

सशस्त्रद्वारा छठ घाटहरुको सरसफाइ

मधेसी समुदायको ठूलो पर्व छठको सम्पूर्ण तयारी पुरा भएको छ। छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु स्थानीय तथा सशस्त्र प्रहरीको सक्रियतामा सरसफाइ गरी सजाएर चिटिक्क पारिएका छन्।

जहाँ फोहर, त्यहाँ बगैचा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउने अभियानको सुरुवात भएको ३ वर्ष भन्दा धेरै भयो। यो अभियानमा सरकारी तथा निजी क्षेत्र सक्रिय छन्। त्यसको प्रभावकारिता भने अहिले देखिन थालेको छ।

बाग्मतीको मुहानै फोहोर

सरकारको तर्फबाट बाग्मतीको नाममा अहिलेसम्म ६ अर्ब बढी रकम खर्चिसकेको छ । यस अलावा नागरिक तहबाट पनि प्रत्येक शनिबार सफाइ कार्यक्रम हुने गर्छ । तर, बाग्मतीको रूप भने धमिलोबाट कलकल हुन सकेको छैन ।

सरसफाइको पर्व सिथि नखः

नेवारका धेरै चाडपर्वमध्ये एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

२०७५ लाई सरसफाइ वर्ष बनाऔँ

‘नेताज्यू, मन्त्रीज्यूहरू त काठमाडौँ बाहिर जाँदा जहाजबाट जानुहुन्छ क्यारे । कृपया एकपटक कलंकीबाट गाडी चढेर थानकोटसम्म गइदिनोस् र त्यहाँका जनताले भोगेको पीडा हेरिदिनोस्।

नाम्चेमा सेनाको सरसफाइ

पर्यटकीय नगर नाम्चेबजार क्षेत्रमा नेपाली सेनाको अगुवाइमा सरसफाइ गरिएको छ। आइतबार सबै बजार क्षेत्रमा सरसफाइ गरिएको स्थानीय पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए।

सरसफाइ भए सुन्दर हुन्छ सहर

मलाई सबैभन्दा बढी अष्ट्रेलियाको मेलबर्न मन पर्छ । त्यो एकदमै व्यवस्थितर र मनमोहक छ । हाम्रो देशमा त्यस्तो सहर छैन । नेपालका सहरमध्ये मनपर्ने पोखरा हो । यदी सहरको सरसफाई, बाटोघाटो, पार्क, ट्राफिक व्यवस्थापन राम्रो हुन्छ भने सहर यत्तिकै सुन्दर बन्छ ।

बानेश्वर सरसफाइ अभियान १०० औँ हप्तामा

तेस्रो आँखा (थर्ड आइ) युवा क्लबको आयोजनामा सञ्चालित बानेश्वर सरसफाइ अभियानको १०० औँ हप्ताको कार्यक्रम सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्