१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बजारकाे दुध पुरा उमाले खानयाेग्य

बजारमा बिक्री भइरहेको दूधमा कोलिफर्म जिवाणु भेटिएकाले मानव स्वास्थ्यमा असर पर्ने सार्वजनिक भइरहेको बेलामा दूध ७२ डिग्री तापक्रममा पास्चराइजेसन (तताए) खानयोग्य हुने विज्ञहरुले बताएका छन्।

व्यवस्थित बन्दै नारायणगढ बजार

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको नारायणगढ बजार व्यवस्थित बन्ने भएको छ । नारायणी नदीको छेउमा रहेको व्यस्त नारायणगढ व्यावसायिक हिसाबले प्रमुख बजार मानिन्छ । पार्किङ र फुटपाथ पसलले कुरुप बनेको नारायणगढ बजार अब व्यवस्थित बन्दैछ।

सुधार नभए कालिमाटी बजार नै हटाउने कृषिमन्त्रीको चेतावनी

कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन्। आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारे।

निकास थुनिएर जलमग्न मिर्चैया बजार

वर्षाको पानी निकासका लागि मिर्चैया नगरपालिकाले निर्माण गरेको नालाबाट वर्षाको पानी छताछुल्ल हुँदा बजार जलमग्न भएको छ।

सेयर बजार ९ बिन्दुले ओर्लियो

सेयर बजार मापक नेप्से सूचक सोमबार ९.७२ बिन्दुले ओरालो लागेको छ । निरन्तर ओरालो यात्रा तय गरेको नेप्से १२१०.०९ बिन्दुमा आइपुगेको हो।

करिब १० अंकले घट्यो शेयर बजार

शेयर बजार करिब १० अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ।

सेयर बजार नौ बिन्दुले उक्लियो

सेयर बजार मापक नेप्से सूचक सोमबार ९.५५ विन्दुले बढेको छ । निरन्तर आरोलो लाग्दै आएको नेप्सेमा सोमबार सुधार देखिएको हो । उक्त दिन नेप्से १२४१.१९ बिन्दुमा पुगेको छ।

बजारमा खानै नहुने खाद्यवस्तु

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’ ओलीको भनाइ थियो ।

धितोपत्र बजार:एक अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ।

कालिमाटी बजारमा अनियमिता गर्नेमाथि कारबाही

मासिक ८ हजार मात्रै राजश्व बुझाएर कालिमाटी तरकारी बजारको स्टल २ लाखसम्म बेच्ने व्यापारीलाई कारबाही गरिने भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार हाताभित्रका ४ सय २५ व्यावसायीमध्ये ३ सय ३८ व्यापारीले निकै सस्तोमा भाडामा लिएका पसल महंगोमा बेच्दै आएको खुलेलगत्तै कारबाही गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्