१७ असार २०८१ सोमबार
image/svg+xml

प्रतिनिधि सभामा कांग्रेस सांसदकाे प्रश्नः 'आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने?'

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध जारी राखेको छ।

गच्छदार निलम्बित, कांग्रेस असन्तुष्ट

नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं उपसभापति विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन्।

‘छाउगोठ' भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै गोठमा बसेर देखाउन चुनौति

सांसद निरु देवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौति दिइन्।

आज सभामुख पाउँदै प्रतिनिधिसभा

प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ। गत असोजदेखि संसद सभामुख विहिन छ। सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध निर्वाचित हुन लागेका हुन्।

अबको ध्यान उपसभामुखमा

प्रतिनिधिसभाको सभामुखको उम्मेवारीसँगै उपसभामुख पद खाली भएको छ। उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अब यो पदमा कसलाई ल्याउने भन्ने विषय चर्चामा छ।

नेकपाभित्रको संघर्षले प्रतिनिधिसभा बन्धक : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको छ। दलगत स्वार्थका कारण प्रतिनिधिसभालाई बन्धक बनाउनु आपत्तिजनक भएको भन्दै कांग्रेसले बैठक सञ्चालन गर्न माग गरेको हो।

ओलीको अडानले दाहाल अप्ठेरोमा

प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठेरोमा परेका छन्।

‘मूड फ्रेस’ पार्न प्रचण्ड पुगे सिन्धुपाल्चोक, यसपटक सुकुटे गएनन्!

प्रतिनिधिसभाका सभामुख छनोटमा नेकपामा रस्साकस्सी चलिरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सुटुक्क सिन्धुपाल्चोक आइपुगेका छन्।

नेकपाले अलमल गर्दा एक महिना व्यर्थै

सभामुखका लागि उम्मेदवार छनोटमा सत्तासीन नेकपाभित्र देखिएको अन्तरद्वन्द्वले निकास पाए अर्को बैठक २७ गते बस्नेछ।

संसद बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ। शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणबस बस्न नसक्ने भएकोले पुस १६ गते १ बजे सम्मका लागि स्थगित भएको व्यहोराको सूचना टाँसेको छ।

५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ।

यस्तो छ उपनिर्वाचन हुने क्षेत्रको अंकगणित

मुलुकमा अहिले उपनिर्वाचनको तातो छ। कास्की २ को संघीय संसदको चुनाव सबै भन्दा केन्द्रमा रहेको छ। नेकपाका नेता रवीन्द्र अधिकारी जो पर्यटन मन्त्रीको जिम्मेवारीमै रहेको बेला हेलिकप्टर दूर्घटनामा परेपछि खालि हुन गएको यो क्षेत्रको निर्वाचन परिणाम राष्ट्रिय राजनीतिको चश्मा बन्ने आँकलन भैरहेको छ।

स्थानीय तहको उम्मेदवार मनोनयन आज

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहको उम्मेदवारको मनोनयन आज (बुधवार) दर्ता हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार स्थानीय तहको उपनिर्वाचनमा भाग लिने उम्मेदवारले सम्बन्धित स्थानीय तहको केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयनपत्र दर्ता गर्ने भएका हुन्।

उपनिर्वाचनको उम्मेदवारी दर्ता गरिँदै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।

गणपुरक संख्या नपुग्दा संसदीय समिति बैठक स्थगित

प्रतिनिधिसभा र राष्ट्रियसभामाका सांसद जिल्लाबाट नफर्केपछि संसदीय समिति सुनसान बनेका छन्। संसद् अधिवेशन अन्त्य भएदेखि नै संसदीय समिति प्रभावित हुँदै आए पनि दसैं, तिहार, छठसहितका पर्व सक्रियपछि पनि सांसदहरू काठमाडौं नआउँदा समितिहरू सक्रिय हुन नसकेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्