१८ असार २०८१ मंगलबार
image/svg+xml

कहाँ कहाँ हुँदैछ उपनिर्वाचन?

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र  प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

प्रतिनिधिसभाका उम्मेदवारको खर्च सीमा २५ लाख

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको लागि उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारले २५ लाख, प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख, उपमहानगरपालिकाको प्रमुखको उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको हो।

निजामती विधेयक पारित नहुँदा सरुवा बढुवा प्रभावित

प्रतिनिधिसभामा रहेको संघीय निजामती सेवा गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा छलफल नभएको दुई महिना पुगेको छ। निजामती कर्मचारीको सरुवा, बढुवा, कर्मचारी समायोजनलाई स्पष्ट गर्न यस विधेयकको आवश्यकता रहको छ।

राप्रपाले उपनिर्वाचनमा सहकार्य नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४गते हुने उपनिर्वाचनमा अन्य पार्टीहरूसँग सहकार्य नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

कानुन बनाउने नै कठघरामा

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ। पक्राउ पुर्जी जारी भएपछि अर्का एकजना पनि संसदीय कामकारबाहीमा भाग लिन अयोग्य बनेका छन्।

सांसद साह पक्राउ, अराजक आक्रोशमाथि लगाम

राष्ट्रिय जनता पार्टीबाट (राजपा) प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौं विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ साहलाई मंगलबार नै विमानबाट जनकपुर ल्याएर कारबाही अघि बढाइएको छ।

संसद्का सार्वजनिक महत्वका प्रस्तावमा हेलचेक्रयाइँ

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ को उपनियम ३ मा लेखिएको छ, ‘चालु अधिवेशनमा दर्ता भएको प्रस्तावमाथि छलफल नभएमा स्वतः निस्क्रिय हुनेछ।’

१८ विधेयक पारित गर्दै बर्खे अधिवेशन अन्त्य

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट १८ विधेयक पारित गरेसँगै संसद्को बजेट अधिवेशन अन्त्य भएको छ। दुवै सदनमा दोस्रो, तेस्रो र चौंथो अधिवेशनमा दर्ता भएका ४८ विधेयक मध्ये १८ विधेयक पारित भएका हुन्। यी विधेयक पारित भएसँगै अब प्रतिनिधिसभामा २३ विधेयक र राष्ट्रियसभामा ६ विधेयक पारित गर्न बाँकी रहेको छ। यस अधिवेशनमा मात्रै १७ विधेयक संसद्मा दर्ता भएका थिए।

दुई प्रस्ताव स्वीकृत

सेफगार्ड, एन्टी– डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५ र  आर्थिक कार्यविधि  तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

प्रधानमन्त्रीकाे सम्बाेधन अन्तिम समयमा स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा सम्बाेधन नगर्ने भएका छन्।

उपनिर्वाचनका लागि मंगलबारसम्म १९ दल दर्ता

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता भएका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम प

उपनिर्वाचनका लागि १३ दल दर्ता

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकीकरण भएका, नाम परिवर्तन भएका दलहरूलाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम १३ दल उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका हुन्।

संसदमा कांग्रेसकाे अवराेध, राेष्टम घेराउ गर्दै नाराबाजी

प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले राेष्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन्।

सरकारको कामलाई नियन्त्रण नगर्न संसदीय समितिलाई सभामुखको निर्देशन

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्।

शीर्ष नेतासँग छलफल गर्ने भन्दै बैठक रोकियो

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको विषयमा नागरिकतासम्बन्धी २०६३ कै ऐनबमोजिम हुनुपर्ने भन्दै फरकम मत राखेपछि बैठक शीर्ष नेतासँग छलफल गर्ने भन्दै निष्कर्षविहीन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्