१४ असार २०८१ शुक्रबार
image/svg+xml

सरकारले युवाकाे समस्या बुझेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै सरकारले युवाको समस्या बुझेको बताएका छन् ।

बजेटमाथि प्रतिनिधिसभामा छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।

प्रधानमन्त्रीद्वारा ‘राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन’ पेस गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५-२०७६’ पेस गर्ने भएका छन् ।

पाल्पामा वामदेवको चर्चा मनगणन्ते : सांसद राना

प्रतिनिधिसभा पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गराएर वामदेवलाई चुनाव लडाउने कुरा मनगडन्ते भएको सांसद रानाले बताएका छन् । तर नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजानले नेकपामा निर्णय भएसँगै पाल्पाको राजनीति तरङ्गित भएको छ ।

प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित

प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो।

मन्त्री नआएपछि समिति बैठक स्थगित

संघीय निजामती विधेयकमाथि छलफल गर्न बोलाएको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ।

पातलिँदै प्रतिनिधिसभा बैठक

कोरोना (कोभिड–१९) भाइरसका कारण प्रतिनिधिसभाको बैठक पछिल्लो समयमा पातलिएको छ। सांसदले कोरोना भाइरसका कारण संसद् बैठक स्थगित गर्नुपर्ने माग दोहो-याएपछि सभामुखले बैठक पातलो बनाउँदै लगेका छन्।

प्रतिनिधिसभामा कोराेना बारेको चिन्ताः विद्यालय र संसद बन्द गर्न सांसदको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्वनै त्रसित भइरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउ सरकारको ध्यानाकर्षण गराएका छन्।

माननीयज्यू, कहाँ जानुहुन्छ ?

संसद् र संसदीय काम/कारबाहीप्रति सांसदहरू किन उत्तरदायी छैनन् ? राजनीतिक दलहरूका शीर्ष नेताहरूको प्राथमिकतामा सदन, संसद् किन पर्दैनन् ?

खाडीका कामदारबारे अनुगमन

संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त टोलीले खाडीमा रहेका कामदारको अवस्था अनुगमन गरेको छ।

गणपूरक संख्या नपुग्दा बैठक स्थगित

प्रतिनिधिसभाको आइतबारको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको छ। संविधानबमोजिम एकचौथाइ उपस्थित हुुनुपर्नेमा गणपुरक संख्या नभएकोले सोमबारसम्मका लागि बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीले जबाफ दिनुपर्छ: प्रतिपक्ष

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले संस्थागत रुपमा भ्रष्टाचारलाई बढावा दिएको भन्दै प्रतिपक्षी दलका सांसदले तीव्र आलोचना गरे भने सत्तापक्षका सांसदले बचाउ गरे।

लोकतन्त्रका लागि आन्दोलन गर्नु र लोकतन्त्रमा आन्दोलन गर्नु फरक कुरा होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन स्थगित

प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ। शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुईवर्षे कामको उपलब्धीबारे जानकारी गराउन सम्बोधन गर्ने तयारी गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्