२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

साउदीबाट मृतक परिवारलाई ब्लड मनी

साउदी अरबस्थित नेपाली दूताबासले सडक दुर्घटनामा ज्यान गुमाएका १८ नेपालीको परिवारका लागि ब्लड मनी पठाएको छ।

भदौ १२ भित्रै पुरिएलान् त चाबहिल–जोरपाटी सडकका खाल्डाखुल्डी ?

निर्माणले गति नलिँदा अत्यन्तै नाजुक अवस्थामा रहेको चाबहिल-जोरपाटी-साँघु सडकखण्डको बिहीबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतले स्थलगत निरीक्षण गरे।

दैनिक साढे दुई किलोमिटर सडक कालोपत्रे

पूर्वाधार विकासलाई पहिलो प्राथमिकता भन्दै आएको सरकारले गत आर्थिक वर्षमा औसतमा प्रतिदिन साढे दुई किलोमिटर सडक कालोपत्रे गरेको छ।

पहिराेले सडक अवरूद्द हुँदा दुर्गम क्षेत्रका स्थानीयलार्इ सास्ती

रोल्पाका धेरै जसो गाउँहरू हिजो आज सडक संजालबाट तोडिएका छन्। बर्षातको सुरुवातसँगै बन्द भएका अधिकांश ग्रामीण सडक कहिले संचालनमा आउला भन्ने अन्यौलता छ।

नेपाली सीमासम्म सडक बनाउँदै भारत

नेपाल–भारतको सीमाना चिवाभञ्याङसम्म भारतले सडक निर्माणको काम अघि बढाएको छ। नेपालसँग सिधा सम्बन्ध स्थापना गर्ने गरी सिक्किम सरकारले सडक निर्माणको कामलाई गति दिएको हो।

हिउँदमा बन्छ, बर्खामा बिग्रन्छन्

इलामको माइजोगमाई गाउँपालिका–४ का वडाध्यक्ष गणेश राईले सोमबार एक सूचना जारी गरी गाउँका मुख्य कच्ची सडकमा ट्याक्टर र ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।

नयाँ छ स्थानमा पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा शनिबार राति साढे १० बजे पहिरो जाँदा करिब १० घण्टा आवागमन रोकियो।

घुमाउने र जलविरेको पहिरो हटाइयो, नारायणगढ मुग्लीङ सडकखण्ड सुचारु

नारायणगढ मग्लिन सडकखण्डको घुमाउने र जलविरेमा गएको पहिरो हटाइएको छ।

घुमाउने र जलविरेमा पहिरो जाँदा नारायणगढ मुग्लीङ सडकखण्ड बन्द

नारायणगढ मुग्लीङ सडकखण्डको घुमाउने र जलविरेमा पहिरो जाँदा सवारीआवागमन बन्द भएको छ।

घुमाउनेमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उपत्यकाभित्रका मुख्य सडक भदाै १५ भित्रै कालोपत्रे हुने

सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्रे गरिसक्ने भएको छ। पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो।

सडकमा थुप्रिएको फोहोर उठाएर नगरपालिका गेटमा

लहान नगरमा थुप्रिएको फोहोरको डंगुर १८ दिनपछि नेवि संघ र तरुण दलका युवाहरुको सक्रियतामा उठेको छ। नगर प्रमुख मुनी साहको निर्देशनमा नगरको फोहोर उठ्न छोडेपछि फोहोर थुप्रिएर नगर दुर्गन्धित बनेको थियो।

नारायणगढ मुग्लिन सडकखण्ड एकातर्फी सञ्चालन

नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा खसेको पहिरो हटाएर सवारीसाधन एकातर्फी सञ्चालन गरिएको छ।

पिच गरेकाे एक साता नवित्दै भत्कियो सडक

दिपायलमा सडक पिच गरीएको एक साता नवित्दै भत्किएको छ। दिपायलको राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरको गेटसम्म वर्षातको समयमा गरिएको पिच एक साता नबित्दै भत्किएर हिलाम्मे हुन थालेको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्