२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सडकभर फोहोर छाडेर मेयरसहितका जनप्रतिनिधि भ्रमणमा

दुई सातादेखि सडकमै छरपस्ट रहेको फोहोरको डंगुर छोडेर लहान नगरपालिकाका मेयरको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्केका छन् । मेयर मुनी साह सुडीको नेतृत्वमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सहितको टोली साता लामो देशव्यापी भ्रमण गएका छन् ।

पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।

धरापजस्तै हुलाकी सडक

धनगढीदेखि फूलबारीसम्मको ११ किलोमिटर हुलाकी सडक ठाउँठाउँमा भत्किएर धरापजस्तै भएको छ । धनगढीको क्याम्पसचोकदेखि फूलबारीको जिरो प्वाइन्टसम्मको ११ किलोमिटरको यात्रा मोटरसाइकल तथा अन्य साना ठूला सवारीसाधनका लागि कष्टपूर्ण बन्दै गएको छ।

मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

दुई दशकपछि स्थानीय सरकारको रुपमा जनप्रतिनिधि पाएपछि नागरिक हौसिएका थिए। गाउँसहरको मुहार चम्किने, सडक बस्तीको फहोर नियमित उठेर स्वच्छ वातावरणमा चयनको सास फेर्न पाउने नगरवासीको सपना थियो।

सर्वसत्तावाद विरुद्ध सडकमा : कांग्रेस

नेपाली कांग्रेसको राष्ट्रिय कार्यक्रम अन्तर्गत मंगलबार पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै कास्की कांग्रेसले पोखरामा वृहत र्‍याली प्रदर्शन सहित कोणसभा गर्‍यो।

दशैँसम्ममा दुनै सडक सञ्जालमा जोडिने

विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ।

बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।

अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

तीनदिन देखिको लगातारको बर्षाले बाजुराको जनजीवन त्रसित बनेको छ। भिरालो र पाखो जमिनका बस्तीहरूमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवत जावत रोकिएको छ। पहिरोकै कारण दर्जनौ बस्तीहरू जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो।

नारायणगढ - मुग्लिन सडकखण्डमा पहिरो हटेपछि सवारी सुचारु

नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा खसेको पहिरो हटाईएको छ। दिउँसो ३ : ४५ बजे खसेको पहिरो सफा गरेपछि अहिले सवारी आगमन दुईतर्फीरुपमा सुचारु भएको छ। साँझ ६ बजेबाट दुईतर्फी सवारी आवागमन सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको छ । दिउँसाे पाैने ४ बजे खसेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

रसुवा पहिरो अपडेट : ९ जनाको मृत्यु, रसुवागढी-केरूङ जोड्ने सडक अवरुद्ध

रसुवाको टिमुरेमा बुधबार राति गएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३७ वर्षका सुश खडका, २६ वर्षका बिक्रम श्रेष्ठ, ४२ वर्षका श्याम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ, रसुवाको थुमनका ४५ वर्षका मिङमारगोम्बो तामाङ, टिमुरेका ४७ वर्षका दोर्जेवाङजु घले, ३७ वर्षका महिला कार्साङ किमो घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीको मृत्यु भएको छ।

दाताको रकम खर्च हुन सकेन, तीन सडक र एक पुल अलपत्र

निर्धारित समयमा काम नसक्दा दाताको अनुदानबाट प्राप्त १५ करोड १३ लाख ४६ हजार रुपैयाँ उपयोग विहीन भएको छ। जिल्लाका विभिन्न सडकको स्तरोन्नति र पुल निर्माणमा उन्नति परियोजनामार्फत प्राप्त अनुदान खर्च हुन नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्