२८ असार २०८२ शनिबार
image/svg+xml

सिटिइभिटीतर्फ स्वास्थ्य कार्यक्रममा भर्ना कहिले खुल्ने?

एसइईको नतिजा सार्वजनिक भएलगत्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि भर्ना अझै खुल्न सकेको छैन।

कालीगण्डकीको पानी सुन्दरचौरमा

म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दरचौरमा उकालिएको छ।

सर्लाही प्रहरीको ज्यादतीविरुद्ध मलंगवा बन्द (फोटोफिचर)

सर्लाही प्रहरीको ज्यादतीविरुद्ध जसपा पार्टीले आह्वान गरेको दुई दिने बन्दको आज पहिलो दिन सदरमुकाम मलंगवा बजार पूर्ण रूपमा ठप्प भएको छ।

माइली र मेरो देश

माइली हिँड्दै थिई, असह्य प्रसवपीडाले छटपटाई, रुखको फेद, दुई हातले समाती, त्यही बखत, पहाडको खोँच सुनसानमा, एक्कासी च्याँच्याँ गर्दै जन्मियो ठुले।

हेल्थ फाउण्डेसन नेपालको १३ औँ सम्मेलन न्युयोर्कमा

हेल्थ फाउण्डेसन नेपाल, युएसए (एचएफएन)को १३ औं सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ।

यो माटाको प्रणाम

फिक्सनमा राखेका हररहरू, हेर्दैछ सहर, भोकमा राखेका बालकहरू, अझै छन् सडकमा, आकाशले राखेका ताराहरूको उज्यालोमा, हेर्दै छु जमिनको रात।

बाख्रापालनमा जमेका चन्द दम्पती, पाँच लाख आम्दानी

सुरुमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन्।

एमाले जाजरकोट : राजनीतिकसँगै सामाजिक कार्यक्रममा सक्रिय

नेकपा (एमाले) जाजरकोटले शनिबार बिहान जिल्ला सदरमुकाम खलंगामा पार्टीका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेला सम्पन्न गरेको छ।

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले हासिल गरेको जितप्रति खेलाडीलाई बधाई दिएका छन्।

आस्थाको पर्यटन धाम ‘राजदेवी मन्दिर’

पूर्वपश्चिम राजमार्गको लहान बजारबाट करिब आठ किलोमिटर उत्तर चुरेको काखमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल राजदेवी थान (मन्दिर) अवस्थित छ।

इरानी आक्रमण : कतारको हवाई अड्डामा क्षति, अमेरिकाले स्वीकार्‍यो

अमेरिकी रक्षा विभागका प्रवक्ताले अल उदेइद एयर बेस पूर्ण रूपमा सञ्चालनमा रहेको बताएका छन्।

रसुवागढीकाे बाढीपछि व्यवस्थापनमा तीव्रता (तस्बिरहरू)

माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मंगलबार आएको बाढीपछिको व्यवस्थापन कार्य गर्ने क्रममा नेपाल प्रहरी, स्थानीय तथा अन्य सुरक्षा निकायहरू लागिपरेका छन्।

विमुक्ति: वर्तमानको वास्तविक विम्ब

पत्रपत्रिका र सामाजिक सञ्जालमा दिनहुँ थुप्रै साहित्यिक पुस्तक विमोचन भएको समाचार आइरहन्छ।

सरकारले छाडा कुकुरलाई चिकेन बिरयानी खुवाउने

यो योजनाले कुकुरको स्वास्थ्यमा सुधार गर्नुका साथै उनीहरूको शान्त स्वभावले समुदायको सुरक्षा पनि बढाउने अपेक्षा गरिएको छ।

मैले जीवनमा एक पैसा पनि घुस लिएको छैन : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्