कुलमानपछि कुपण्डोलमा रविसँग छलफल गर्दै बालेन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबिच छलफल सुरु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबिच छलफल सुरु भएको छ।
तर राज्यले उनीहरूबाट कसले भनेर गरेको हो भनेर कुरा निकाल्नसक्नुपर्नेमा भने जोड दिए। उनले भने, ‘तीनीहरुले के खोजेको हो? के गर्न खोजेको हो?’
लक्ष्यभन्दा ढिला काम सुरु गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण योजनाले पछिल्लो समय गति लिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीहरूसँग मिलेर जाने प्रस्ताव अघि सारेका छन्।
प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै आएको छ ।
प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
नेकपा एमाले ताप्लेजुङले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
अर्थमन्त्री रामेश्वर खनालले निर्धारित मितिमै निर्वाचन हुने बताएका छन्।
बिहीबार बिहान विराटनगरमा दुर्घटनामा परेका थापालाई कोशी प्रदेश अस्पताल लगिएको थियो।
नवौँ एनभिए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
नारी स्रष्टा समाज नेपालद्वारा आयोजना गरिएको ममता मृदुलसँग लघुकथामा बहस- अध्याय पाँच सम्पन्न भएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा गएराति भएको आगलागीबाट करिब ९ लाख मूल्य बराबरको क्षति भएको छ।
काठमाडौंमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ।
जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतम आम जनता पार्टीमा प्रवेश गरेकी छन्।