१७ माघ २०८२ शनिबार
image/svg+xml

राष्ट्रिय कबड्डीको उपाधि एपिएफ र आर्मीलाई

विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन्।

चेतनयुगको महाविम्ब

स्त्रीहरूले भोग्दै आएको सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक विभेद, अन्याय, अत्याचार, शोषण, हत्या, हिंसा मात्र छैन, यहाँ विचारको थामि नसक्नु बाढी छ, आँधी छ, तुफान छ। स्त्रीहरूको विप्लवी आत्माको आक्रोश छ।

नयाँ एपस्टाइन ‘फाइल’ जारी : ३० लाख पृष्ठ, दुई हजार भिडियो र एक लाख ८० हजार तस्बिर

अर्बपति बैंकर एपस्टाइनले युवतीहरूको यौन दुर्व्यवहार गरेको आरोपमा रहेका दस्ताबेजहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन, अर्बपति एलन मस्क र अन्य धनी तथा शक्तिशाली व्यक्तिहरूसँगको अन्तरक्रियाबारे सरकारी जानकारीहरू समावेश छन्।

गुगलमा जे देखिए पनि भुगोलमा नेकपा एमालेले जित्ने अवस्था छ : अध्यक्ष देवकोटा

नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणी देवकोटाले सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया र वास्तविक जनताको मनस्थिति फरक रहेको बताएका छन्।

संघीयता खारेज गर्नु रास्वपाको एजेण्डा हो, यसलाई परास्त गर्नुपर्छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीयता खारेज गर्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तरको एजेण्डा रहँदै आएकाले यसलाई परास्त गर्नुपर्ने बताएका छन्।

आलु भित्र्याउन र रोप्न किसानलाई भ्याइनभ्याइ

यी फाँटहरू बिपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसानले गत वर्षदेखि नै व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन्।

मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

‘चुनावी मैदानमा रहेका कुनै उम्मेदवारसँग ठोस भिजन छैन’

हाम्रो देशमा २००७ सालको परिवर्तनपछि २०१५ सालमा एउटा निर्वाचन भयो, निकास दिन सकेन।

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

पछिल्लो समय बाँझो खेतबारीमा किसानले सुन्तला खेती गर्न थालेपछि बर्सेनी उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमारपुन मगरले जानकारी दिए। बसाइँसराइले रित्तिँदै गएका गाउँमा राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ।

२१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक

नेपाल जिम्न्यास्टिक संघको आयोजनामा पोखरामा २०६१ सालमा राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताको १३औं संस्करण भएको थियो।

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।

निर्वाचन ३३ दिन बाँकी : २१ लाई स्पष्टीकरण, पाँचको मात्र जवाफ आयो

आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्