विद्युत यति छ कि, हामी गाडी चलाउन सक्छौं भने ग्याँस किन चाहियोः प्रधानमन्त्री
‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ। हामी नेपालभरी नै बिस्तारै बिस्तारै यता जानुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भने।