आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
मुलुकको राजनीतिक इतिहासमा आन्दोलनपछि सरकार परिवर्तन नियमित आकस्मिकताजस्तो बन्न पुगेको छ । भदौ २३ र २४ गतेको ‘जेन–जी’ पुस्ताको आन्दोलन र त्यसले ल्याएका परिणाम फरक प्रकृतिका छन् ।
अब यात्रुवाहक सवारी साधनले सोमबारदेखि रुट परमिटको नियम मान्नु पर्नेछैन । घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२ गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
जेन-जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन्।
न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर दीपकुमार साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको छ।
आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्युजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोंगा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।
प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौंको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।
नैतिक र अनैतिकको सीमारेखा मेटिँदै गएको नेपाली राजनीतिका अन्तरकथा उजागर गर्ने पुस्तकमा पछिल्ला सत्ता समीकरणका नाटकीय घटनाक्रम, गुप्त भेटघाट र सम्झौतासमेत समेटिएका छन्।
महासंघले भनेको छ, ‘रोजगारको अवसर स्वदेशमै प्रदान गरि, वैदेशिक रोजगारमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गुर्नपर्नेमा बेरोजगारको कारखाना खोल्ने र स्थापना गर्ने निर्णयप्रति घोर आपत्ति प्रकट गर्दछौँ।’
गिरीले आफ्नो जन्मथलो काठमाडौंको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर आगजनी भएको प्रहरी चौकी पुनर्निर्माण गर्न पाँच लाख रुपैयाँ प्रदान गरेका हुन् ।
प्यालेस्टिनी सशस्त्र समूह हमासको सशस्त्र शाखा, कसम ब्रिगेडले गाजामा बन्धक बनाइएका ४७ जनाको तस्बिरसहितको एक ‘विदाई तस्बिर’ सार्वजनिक गरेको छ।
यो घर ओलीले नभई आफूले बनाएको राधिकाले दाबी गर्दै आएकी छन्।
उनले भने,‘तालुख कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च ठूलै हुन्छ, ती सबै कार्यक्रम रोक्ने निर्णय भएको छ । त्यसमा यति नै खर्च लाग्छ भन्ने यकिन त छैन तर त्यसमा लाग्ने खर्च पुर्ननिर्माण र मर्मत सम्भारमा लगाउने निर्णय भएको छ ।’
सबभन्दा बढी न्यायिक समितिको भौतिक वस्तुसँगै सबै अभिलेखहरु नष्ट भएको छ ।
कान्छाराम अगाडि भन्दै जान्छन्, ‘ल यहाँ आएर पार्टी कार्यालय जोगाएको भए। जुलुसमा जाने, आन्दोलन गर्ने? संविधान सिद्ध्याउने।’