२१ असार २०८१ शुक्रबार
image/svg+xml

अविरल वर्षाले पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन्।

पिङ हाल्न वडाको आर्थिक अनुदान

पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ।

पूर्वी नवलपरासीमा डेंगी परीक्षण किट अभाव

देशभर डेंगीको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ।

राहदानी बनाउन सकस

आव २०७७/७८ मा दुई करोड ३४ लाख ३५ हजार, आव २०७६/७७ मा दुई करोड ४७ लाख ६७ हजार पाँच सय र आव २०७५/७६ मा तीन करोड ३८ लाख ८७ हजार पाँच सय राजस्व संकलन भएको हो।

प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।

चितवनमा पनि भेटिन थाले जापानीज इन्सेफलाइटिसका बिरामी

‘हामीलाई हेटौँडामा रहेको डब्लुएचओको कार्यालयबाट शुक्रबार रिपोर्ट प्राप्त गरेका छौँ। अहिले बिरामीको अवस्था बुझेका छैनन्,’ उनले भने, ‘जिल्लाका अस्पतालहरुसँग समन्वय गरेर बुझ्ने प्रयासमै छौँ।’ एक जना भरतपुर अस्पतालको आईसीयूमा उपचारत रहेको उनले बताए।

एक मोहर बचत गर्दै आएको विकूको सम्पत्ति नौ अर्ब बढी

‘विकूले चिनाउने छ अक्षर, सबै सदस्य बन्ने छन् साक्षर भन्ने उद्देश्यका साथ विगतका वर्षदेखि नै आफ्नै स्रोत र साधनबाट हामीले अनौपचारिक शिक्षा सञ्चालन गर्दै आएका छौँ’

आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई–दुई वर्ष सभापति बन्ने सहमति गरेका छन्।

नवलपरासीमा सशस्त्रको गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

पश्चिम नवलपरासीमा सशस्त्र प्र्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ। सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो।

सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन्। पुर्जा निकाल्नेहरु काठमाडौं, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ। विसं २०३१ देखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयवासीको भनाइ छ।

उखु किसानको रकम बिचौलियाले हातमा

सरकार, उखु किसान र चिनी उद्योगीबीच माघ ७ भित्रै उखुको सम्पूर्ण भुक्तानी चुक्ता गर्ने सम्झौता हुँदा किसान निकै खुसी भएका थिए।

साढे दुई वर्षीया बालिका बलात्कृत, ६५ वर्षीय वृद्ध पक्राउ

पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।

बाटो निर्माण अलपत्र

पूर्वी नवलपरासी जिल्लाको त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकखण्डको २०६५ साल मै ‘ट्र्याक’ खोलिए पनि सो लगत्तै सडकखण्ड निर्माणकार्य अलपत्र परेको छ।

भाइरल ज्वरोका बिरामी बढेसँगै अस्पतालमा चाप बढ्यो

पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्।

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्