२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा, देउसी भैलो खेल्न पनि निषेध

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

संक्रमित युवतीसँग नेपाल आएका चार जनाको सुनसरीमा खोजी

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ४ जनाको प्रहरीले सुनसरीमा खोजी गरिरहेको छ। ती युवतीसँगै आएका ४ जनाको घर सुनसरी भएको खुलेपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको हो।

प्रदेश २ लाई सफलता

प्रदेश २ सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा विजयी भएको छ।

पुलिसको फराकिलो जित

प्रतियोगिताअन्तर्गत बिहीबार कर्णाली प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्नेछन्। यसअघि भएको समूह ‘ए’ र ‘सी’ को खेलबाट त्रिभुवन आर्मी क्लब र प्रदेश ३ टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्।

दोस्रो मनमोहन क्रिकेट प्रतियोगिता, एपिएफको जित

खेलको प्लेयर अफ दी म्याच एपिएफका सुमित महर्जन चुनिए । एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग १ सय ८ रनको हार बेहोरेको थियो । प्रतियोगिताअन्तर्गत समूह ‘सी’ बाट प्रदेश ३ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

सुनसरीमा हत्या काण्ड : ११ वर्षयताका दोषी अझैसम्म पत्ता लागेनन्

२०६४ साल चैतमा संविधानसभा निर्वाचनको माहोल तातेको थियो। त्यहीँ निर्वाचनको पूर्वसन्ध्यामा चैत ८ गते इटहरीका हार्डवेयर व्यापारी दम्पती कैलाश र कान्ता अग्रवालको विभत्स हत्या गरेको अवस्थामा शव भेटियो। घटना भएको ११ वर्ष वर्ष वितिसकेको छ, अहिलेसम्म मुख्य दोषी फेला पर्न सकेको छैन।

नापीका कर्मचारी र लेखनदास पक्राउ

जग्गाको नक्सा संशोधन गरिदिने भनेर घुस लिने नापी कार्यालय सुनसरीका एक जना कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।

बाढीले बगाउँदा एक जनाको मृत्यु

वर्षाले गर्दा खोलामा आएको बाढीले बगाउँदा शुक्रबार दिउँसो सुनसरीमा एक जनाको मृत्यु भएको छ। सुनसरी खोलामा आएको बाढीले बगाउँदा भोक्राहा–नरसिंह वडा नं. ८ का ३० वर्षीय राजकुमार मेहताको मृत्यु भएको हो।

पूर्वमा अनियन्त्रित डेंगु

सुनसरीको धरानबाट सुरू भएको डेंगुको संक्रमण पूर्वी तराईका तीन जिल्लामा फैलिएको छ। डेंगु संक्रमण हुनथालेको एक महिना भइसके पनि अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।

सुनसरी उद्योग वाणिज्य संघमा सापकोटा विजयी

उद्योगी, व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गिरीधारी सापकोटा विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा उनले निकटतम प्रतिद्धन्दी विजय श्रेष्ठलाई ७८ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन्।

ग्यास बोकेकाे ट्रक पल्टियाे, चालक घाइते

सुनसरीको इटहरी हुदै धरान जाने चारकोशे झाडीमा ग्यास बोकेको ट्रक दुर्घट्ना भएको छ।इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको

सुनसरीमा टाउको काटिएको अवस्थामा शव फेला

सोमबार बिहान घरमै टाउको काटिएको र घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

सुनसरीमा प्रहरी र स्थानीयबीच झडप : प्रहरीकाे गाेली लागि एक घाइते

सुनसरीमा प्रहरी र स्थानीयबीच झडपमा गोली चलेको छ। भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विप्लवका सुनसरी जिल्ला सदस्य पक्राउ

मंगलबार दिउँसो इटहरीबाट विप्लवका सुनसरी जिल्ला सदस्य पक्राउ परेका छन्। प्रहरीका अनुसार मोरङ मोतिपुर स्थायी घर भई इटहरी ५ तुलसा टोलमा बस्दै आएका सूर्य भनिने रमेश खड्का पक्राउ परेका हुन्। ४१ बर्से उनी इटहरी ४ बाट पक्राउ परेका प्रहरीले पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्