२८ पुस २०८२ सोमबार
image/svg+xml

महामन्त्री थापाको समसामयिक राजनीतिक प्रस्ताव : प्रधानमन्त्रीको दुई कार्यकाल

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दुई कार्यकालको व्यवस्था हुनुपर्ने बताएका छन‍्।

दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको मृत्यु

काठमाडौँ महानगरपालिका-१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ।

महामन्त्री थापाको आह्वान : परिवर्तनको लहरमा कांग्रेसलाई नेतृत्वदायी बनाऔँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष केन्द्रीय महाधिवेशनको बन्द सत्रमा सोमबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

प्रचण्डले समय नदिएपछि रोकियो नेकपाको सन्देशसभा

विभिन्न १७ दलहरु मिलेर बनेको नेकपाको एकीकरण सन्देश जनतालाई दिन देशव्यापी ‘एकता सन्देशसभा’ गरिरहेको पार्टीले उदयपुरमा पुस २८ गते राखेको थियो।

मेरिङदेन स्तरीय प्रतियोगितामा पान्दोलुङ च्याम्पियन

पान्दोलुङ मावि नाल्बु मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन बनेको छ।

विश्वप्रकाशले दोहोर्‍याएर भने : जेनजी कहीँ अन्तरिक्षबाट आएका थिएनन्

महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने जेनजी आन्दोलनकारीले आन्दोलनको आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मा लिनुपर्ने बताएका छन्।

महेश बस्नेत भन्छन्: बालेन साह निर्माणभन्दा ध्वंसमा केन्द्रित छवि

ठुलो प्रतिबद्धता बाँडेर मेयर बने पनि धेरै वाचा अधुरा रहँदा बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बितेको उनको धारणा छ।

बेलिब्रिज जडानसँगै उदयपुर-खोटाङ यातायात सञ्चालन

उदयपुर र खोटाङबीच सुन नदीमा बेलिब्रिज जडानसँगै आइतबारदेखि गाईघाट–दिक्तेल यातायात सुरु भएको छ।

कांग्रेसको विशेष महाधिवेशन विवादमा सूर्य थापा: एमाले नेतृत्व अपमान गर्ने संस्कारमा छैन

उनको अभिव्यक्तिलाई एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा गरिएको स्पष्ट सन्देशका रूपमा लिइएको छ।

आफू निकट नेताहरूसँग शेखरले भने : ढुक्क हुनुस्, पार्टी फुट्दैन

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन डा. शेखर कोइरालालाई दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका थिए।

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनको बाटो खुल्यो

बन्द सत्रबाट सोमबार पारित कार्यविधिअनुसार २०७८ साल मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको अवस्थालाई मध्यनजर गर्दै सो समिति विघटन गरिने भएको छ।

माघ एक गतेदेखि टिचिङले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने

स्वास्थ्य बिमा बोर्डले कार्यक्रमलाई एकपक्षीय ढंगले अस्पतालको मागदावी अस्वीकृत गरी अस्पताललाई बिमाको खर्च भार बोझिलो बनेपछि बिमा कार्यक्रम नै बन्द गर्न बाध्य भएको अस्पतालका निर्देशक डा. सुवास आचार्यले बताए।

कांग्रेस विशेष महाधिवेशन : केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने र १५औं महाधिवेशन नभएसम्म नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पेस भएको छ।

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि विभिन्न नौ समूहमा छलफल गरेर निष्कर्षमा पुगिने प्रचारप्रसार समितिका संयोजक पोखरेलले जानकारी दिए।

महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’

न्यून शुल्कमा अङ्ग्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्