११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लोक नाटक ‘लिलामे माइलो’ रिहर्सलमा

लोक नाटक लिलामे माइलोको मन्चनको अन्तिम तयारीमा जुटेको छ। नयाँ बानेश्वरस्थित थापागाउँ सिडिओटोलमा रहेको कुञ्ज थिएटरमा नाटकको रिहर्सल भैरहेको छ।

बाल नाटक महोत्सवलाई स्कृप्ट आव्हान

बालबालिकालाई रंगमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहन र अवसर दिने उद्देश्यले शैली थिएटरले दशौं संस्करणको ‘राष्ट्रिय बाल नाटक महोत्सव २०७५’ आयोजना गर्ने भएको छ । बालबालिकाका विषयबस्तुमा केन्द्रित महोत्सवका लागि थिएटरले व्यक्ति, संस्था, स्कुल र नाटक समूहलाई मंसिर २९ गते भित्र आलेख (स्कृप्ट) बुझाउन आव्हान गरेको छ।

चितवनमा ‘बहुलाकाजीको सपना’

काठमाडौं बाहिर नाटकको माहौल खासै छैनन्। पोखराले भर्खरै नियमित मञ्चनको प्रयास गरिरहेको छ। तर अरु ठाउँमा नाटक देखाउने र हेर्ने संस्कार बाक्लिन सकेको छैन।

राजतन्त्रीय शासनविरुद्ध ‘जालिनी’

राजाका थरीथरीका मूर्ति बेच्न बसेकी जलजला नाटक ‘जालिनी’की एक वृद्धा पात्र हुन् । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा उनी राजतन्त्र, शोषक र सामन्तकाविरुद्ध आवाज उठाउने एक खरो पात्रका रुपमा उपस्थित छिन्।

प्रमिला हेर्न चितवनबाट काठमाडौं

भदौको पहिलो दोस्रो सातासम्म राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘सकेको तिरौला, नत्र फिरिमा’ हेर्न चितवनको नारायणी कला मन्दिरबाट १३ जनाको टोली माइक्रो रिजर्भ गरेर काठमाडौं आयो ।

मिथबाट हराइन्, जीवनमा भेटिइन्

खासमा मलाई केही लेख्न आउँदैन। लेख्न नजान्दा नजान्दै लेखिएको नाटकको हो, ‘म्हेन्दोमाया’। नाटक भयो कि भएन, त्यो पनि थाहा छैन।

मनमा झंकृत झोराहाट

एउटा बिम्ब नै बनिसकेको छ झोराहाट गाउँ, उर्वर सांस्कृतिक चेतना छ त्यहाँ । गाउँमै नाटकघर स्थापना गरिएको छ । नाटक र साहित्यका अन्य विधामा समेत निरन्तर जीवन्त गतिविधि गर्दै आएको छ त्यहाँको ‘झोराहाट नाट्य केन्द्र’ले ।

पोल्यान्डमा ‘लालाबाला’

बालबालिकाका लागि विशेष अभिनय तालिम दिने उद्देश्यले सुरु गरिएको ‘लालाबाला’का बाल कलाकारहरू पोल्याण्डमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुने भएका छन्।

‘राजेन्द्रलक्ष्मी’ नाटकमा इतिहासलाई प्रश्न

भनिन्छ इतिहास जित्नेहरूको घोडा हो । इतिहास बिजेताकै लेखिए पनि तथ्य परक हुनु यसको शर्त हो।

रंग उत्सवमा नेपाल-भारत नाटक

नेपाल र भारतका ६ नाटकको मञ्चन शुक्रबारबाट राजधानीमा शुरु भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भइरहेको ‘ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५’ यी नाटक मञ्चन भइरहेका हुन्।

अलेक्जेन्डर पुस्किनको सम्झनामा नाटक

रुसी साहित्यकार अलेक्जेन्डर पुस्किनको सम्झनामा नाटक मञ्चन गरिएको छ । रुसी सास्कृतिक केन्द्र र शैली थिएटरले पुस्किनको कथामा आधारित ‘माझी’ र ‘सुनौलो माछा’ नाटक मञ्चन गरेका हुन् ।

‘मालिकको सुरक्षाका लागि भरिया समात्ने नाटकको अन्त्य, अब नाइके नै फन्दामा’

गृहमन्त्री रामबहादुर थापाले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छिट्टै पत्ता लाग्ने बताएका छन्।

कर्नाटकमा ढल्यो भाजपाको सरकार, ५५ घण्टामै येदियुरप्पाले दिए राजीनामा

भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टीको सरकार ढलेको छ। यहाँ भाजपाबाट मुख्यमन्त्री बनेका बीएस येदियुरप्पाले पद तथा गोपनियताको सपथ लिएको ५५ घण्टामै राजीनामा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्