नाटकमा निखारिए बालबालिका
मनस्वी दाहाल नौ कक्षामा पढ्छिन्। उनलाई घरमा बाबुआमाले पढ मात्र भनेको फिटिक्कै मन पर्दैन्। ‘पढ्नबाहेक अरु धेरै कुरा गर्न मन लाग्छ,’ उनले भनिन्, ‘त्यसैले स्कुलमा म थिएटरमा अभिनय गर्छु।’
मनस्वी दाहाल नौ कक्षामा पढ्छिन्। उनलाई घरमा बाबुआमाले पढ मात्र भनेको फिटिक्कै मन पर्दैन्। ‘पढ्नबाहेक अरु धेरै कुरा गर्न मन लाग्छ,’ उनले भनिन्, ‘त्यसैले स्कुलमा म थिएटरमा अभिनय गर्छु।’
भारतको कर्नाटक राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बनेको छ।
भारतको कर्नाटक राज्यमा सम्पन्न विभानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी पहिलो दल बनेको छ। कुल २२४ मध्ये २२२ सीटमा सम्पन्न मतगणनामा भाजपा १०४ सीटसहित पहिलो दल बनेको हो।
बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो।
न करोड लगानी न त धेरै जनशक्ति। सीमित बजेट, सीमित कलाकार अनि पुग्दा दर्शक। जहाँ फिल्म लगानी उठाउन संघर्ष गरिरहेका छन् त्यही राजधानीमा मञ्चन भइरहेका नाटकले भने घाटा बेहोर्नु परिरहेको छैन। फिल्मका लागि कलाकार जन्माउने नाटकघरमा पछिल्ला वर्षमा नाटकसँगै दर्शकको संख्या बढ्दै गएपछि नाटकहरू व्यावसायिक रुपमा पनि सफल बनिरहेका छन्। रिहर्सल, मञ्च सजावटदेखि मञ्चनसम्म लाग्ने खर्च नाटकघरले नाटक देखाएरै मात्र उठाउन थालेका छन्।
अभिनयको प्रशिक्षण लिइरहेका बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई अभिनयमार्फत प्रस्तुत गरेका हुन्।
दर्जन देशका तीन दर्जन रंगकर्मी राजधानीमा भेला हुने भएका छन्। नाटक र कलामा सक्रिय सर्वनामले आगामी अप्रिल २ देखि ५ सम्म राजधानीमा आयोजना गर्न लागेको ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’मा विभिन्न देशका कलाकारले आफ्नो नाट्य प्रस्तुति देखाउनेछन्।
स्पिनर मोइन अली र एडल रासिदको घातक बलिङप्रेरित इङ्ल्यान्डले शनिबार तेस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डमाथि ४ रनको नाटकीय जित हात पारेको छ।
प्रदेशमा खटाइएका कर्मचारी मध्ये २सय ९६ कर्मचारीले सरुवाको चिठी बुझेर पनि प्रदेशमा जान अटेर गरेका छन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार शुक्रबारसम्म २ सय ९६ कर्मचारी सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन्।
चिनियाँ कथाकार लु स्युनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’को मञ्चनसँगै राजधानीमा नयाँ नाटघकर खुलेको छ।
रसियाको नोभोसिबिर्सक सहरमा भइरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन्।
बर्मा र यहाँका नेपालीबारे कलम चलाइरहने रंगकर्मी घिमिरे युवराजसँग मेरो परिचय गएको दसैँमा भएको हो ।याँगौ युवा विभागले हरेक वर्ष गर्ने दसैँ उत्सवमा उहाँसँग संयोगले भेट हुन पुग्यो । यसपालिको दसैँ महोत्सव पाँचतारे होटल सांग्रिलामा भएको थियो ।
रुन खोज्छु जति हाँसो उठ्छ उति यहाँ खोई कसलाई सुनाउँ आफ्नो कुरा सबैलाई हाँसो उठ्छ यहाँ कसकसको विपक्ष बनुँ खै आफ्नै घरमा बास उठ्छ यहाँ...
भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो।
छोटो कथामा बनाइएका नाटकहरूको मेला राजधानीमा सुरु भएको छ । सर्वनाम थिएटरको आयोजनामा दश मिनेटमा तयार पारिएका नाटकहरूको मेला ‘तेस्रो देशव्यापी दश मिनेट नाटक मेला’मा देशभरबाट आएका झन्डै दुई दर्जन नाटक मञ्चन हुनेछन् ।