रैथाने दलहरुलाई चाहिए जनताः नयाँ दलको डरले की संगठन विस्तार र सुदुढिकरणले
एकथरीले भन्दैछन, ‘नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन–२०८४’ बाट अतालिएका छन्। यति मात्र होइन, आफ्ना विगतका क्रियाकलापबाट पनि आत्तिएका छन्। त्यसैले उनीहरुलाई ‘जनता’ केन्द्रित राजनीति चाहिएको छ।