५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाले बोलाए संसदीय दलको समितिको बैठक

फाइल तस्बिर

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन्।

बिहीबार दिउँसो ४ बजे आफ्नै निवासमा देउवाले बैठक बोलाएका हुन्। बैठकमा संसदमा जारी अवरोद्ध लगायतका विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।

प्रकाशित: २५ श्रावण २०८० ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App