बाँकेको नेपालगञ्जमा कर्फ्यु
मंगलबार दिउँसो १ बजे देखि लागू हुने गरी स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
मंगलबार दिउँसो १ बजे देखि लागू हुने गरी स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
एसियाली खेलकुदअन्तगर्त महिला कबड्डीमा नेपाल पराजित भएको छ।
एसियन गेम्स अन्तर्गतको पुरुष क्रिकेटमा नेपालमाथि भारतले जित हात पारेको छ।
भारतविरुद्धको खेलमा नेपालले आफ्नो छैंटो विकेटको रुपमा सन्दिप जोरालाई गुमाएको हो।
भारतविरुद्ध मैदानमा ब्याटिंग गरिरहेको नेपालको पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन्।
भारतले दिएको २ सय ३ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले ४ विकेटको क्षतिमा सय रन पुरा गरेको हो।
केहीबेर अघि कुशल भुर्तेललाई आफ्नो दोस्रो विकेटको रुपमा गुमाएको नेपालले लगातार कुशल मल्ल र क्याप्टेन रोहित पौडेललाई तेस्रो र चौथो विकेटको रुपमा गुमाएको छ।
भारतले दिएको २ सय ३ रनको लक्ष्यसहित नेपाल मैदान उत्रेको छ।
एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले नेपाल समक्ष२ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका सोमपाल कामीले भारतीय ब्याट्सम्यान तिलक वर्मालाई आउट गरेका छन्।
१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाललाई पहिलो सफलता भेटेको छ।
१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै हावादारी कुरा गर्नेसँग होसियार हुन आग्रह गरेका छन्।