इजरायलमा रहेका नेपालीलाई सरकारले चार्टर विमानबाट ल्याउने
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा चार्टर विमानबाट ल्याउने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा चार्टर विमानबाट ल्याउने निर्णय गरेको हो।
बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरुलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।
सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।
प्रधानमन्त्री दाहालले सुवेदीसंग उद्दारका लागि नेपाल सरकारले समन्वय गरिरहेको बताए।
युद्ध प्रभावित क्षेत्रबाट अन्य देशहरुले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसकेको बताइएको छ। तर, नेपाली विद्यार्थीको उद्धारमा भने ढिला भएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताएका छन्।
कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन्।
सरकारले इजरायलमा निधन भएका नेपालीहरूको शव फिर्ताका लागि विमान तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार इजरायलमा निधन भएका १० जनै नेपाली र घाइतेहरूको पहिचान खुलेको हो।
संघीय सरकारले २०७४ सम्मको सडक बत्तीको महसुल अर्थ मन्त्रालयबाट भुक्तानी गर्ने निर्णय गरे पनि स्थानीय निकायले प्राधिकरणलाई सैद्धान्तिक स्वीकृति नदिँदा बक्यौता उठाउन समस्या भएको प्राधिकरणका उच्च अधिकारी बताउँछन्।
नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तरकलेज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्ना ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ।
परराष्ट्र मन्त्रालयले आइतवार मध्य राति प्रेस विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा मृत्यु भएका १० जना नेपालीको पहिचानको काम अन्तिम चरणमा रहेको बताएको हो।
अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।
‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’