नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २३ करोड बिगो माग गर्दै मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै आइतबार मुद्दा दर्ता गरेको छ।