२९ वैशाख २०८१ शनिबार
image/svg+xml

समस्यालाई नीतिगतरूपमा समाधान गर्न बालबालिकासँग नगरप्रमुख कार्यक्रम

विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो।

पैसा कमाउनकै लागि बालगृह!

आर्थिक उपार्जनको भित्री उद्देश्यका साथ बालगृह सञ्चालन गर्नेहरू बढेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालगृह सञ्चालनमा कडाइ गर्न थालेको छ।

सडक पहुँचपछि मुहार फेर्दै राजधानीका गाउँ

कमलविनायकबाट करिब तीन सय मिटरअगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका ५ छालिङकाे मुहार सडक सहज पहुँचसँगै फेरिन थालेको छ।

बत्तीस करोडमा बन्यो चाँंगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ।नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गरेका हुन।

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्।

उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो

संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमास मेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन्।

आँखा पाक्ने रोगको कारण भक्तपुरका विद्यालय धमाधम बन्द

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ।

नपढाउने शिक्षकलाई कारबाही हुने

नपढाउने शिक्षकलाई कारबाही हुने भएको छ।दैलेखको नारायण नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगर्ने (नपढाउने) शिक्षकलाई कारबाही गर्ने भएको हो।

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ :मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

चाँगुनारायणद्वारा ८१ प्रतिशत बजेट खर्च

आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण नगरपालिका ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ । काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ।

‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’

भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत वडा ९ ताथलीमा एभोकाडो वितरण गर्ने र रोप्ने कार्यक्रमा सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्