९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौँमा हुने भएको छ। आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको हो।

१२०० मेगावाट बिजुली ओसारपसार गर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन सञ्चालनमा आइसकेको छ।

नेपाल लाओसको चुनौती सामना गर्न तयार

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा बिहीबार लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रीसहितको टोली इजरायलका लागि प्रस्थान, आफ्ना नागरिकलाई लिएर भोलि फर्किने

नेपाल एयरलाइन्सको वाइडवडी विमानमा मन्त्री साउदसहितको टोली आज बिहान मात्रै इजरायलका लागि प्रस्थान गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

श्रमको सम्मान

नेपाल श्रमिक निर्यात गर्ने मुलुकका रूपमा चिनिन्छ। तीव्ररूपमा विकास निर्माणका काम भइरहेका मुलुकमा उपकरण र औजारले गर्न नसक्ने तथा मानिस नै आवश्यक पर्ने कामका लागि त्यस्ता देशले सस्तो श्रम मूल्य भएका मुलुकबाट जनशक्ति मगाउँछन्।

भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताएका छन।

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री आज राति २ बजे इजरायल जाँदै

इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति २ बजे त्यसतर्फ जाने भएको छ।

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा

सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको वुद्धि विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ।

नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे इजरायल जाँदै

नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल जान लागेको पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिए।

नेपालमा लगानी बढाउन वित्त निगमलाई आग्रह

मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।

एनटी फाइबर सेवाका प्याकेजमा प्रोमोसनल अफर

नेपाल टेलिकमले असोज २५ गतेदेखि लागु हुने गरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ।

नेपाल लाइफको वित्तीय साक्षरता कार्यक्रम

नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्रबजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्