३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ओली प्रशासनको अग्निपरीक्षा

नेपालको संसदीय प्रणालीको इतिहासकै सबैभन्दा शक्तिशाली सरकार प्रमुखका हैसियतले शासन सञ्चालन गर्ने ऐतिहासिक अवसर पाएका छन् वामपन्थी गठबन्धनका नेता प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले। प्रतिनिधिसभा संसद्मा अहिले मौजुद दलगत प्रतिनिधित्वको अंकगणित हेर्दा वास्तवमै प्रधानमन्त्री ओली निकै बलियो स्थितिमा छन्।

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ।

परीक्षा : ओलीको बोलीको

नेपाललाई स्विट्जरल्यान्ड बनाउने जस्ता खोक्रा कुरा हाम्रा नेताहरूको मुखबाट निकै सुनियो तर २१ औँ शताब्दीमा स्रोत सम्पन्न हुँदाहुँदै पनि पानी र विद्युत्को अभावमा देशको अवस्था निकै नाजुक छ।

शिक्षकको परीक्षा सरेको स-यै

सरकारले चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ। यस पटक पनि गरी परीक्षा चार पटक स्थगित भइसकेको परीक्षा कहिले हुने भन्ने टुंगो छैन।

एसइई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

एनसेल प्राइभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका परीक्षार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ल्याएको छ।

परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित

माध्यामिक शिक्षा परीक्षा (एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ।

शिक्षक सेवा आयोगको परीक्षा : खुला र आन्तरिक एकै पटक गर्ने तयारी

शिक्षक सेवा आयोगले आउँदो चैत २३ गते अस्थायी शिक्षकलाई स्थायी गर्ने तोकेको परीक्षा चौथो पटक स्थगित गरेको छ।

गाउँपालिका उपाध्यक्षको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

जुम्लाको हिमा गाउँपालिका जुम्लाको उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एसइई परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी

आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो।

किताब नदेखी वार्षिक परीक्षाको तयारीमा

पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् ।

पहिलोपटक नमुना परीक्षा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ८ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई विद्यार्थीमैत्री बनाउन नमुना परीक्षा सञ्चालन गरेको छ । नमुना प्रश्नपत्र तयार पारेर विद्यार्थीलाई नमुना परीक्षामा सहभागी गराइएको छ । यसपटकको एसइई परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने कार्यालयले जनाएको छ।

स्नातकोत्तर दोश्रो वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

पहिलोपटक नमुना परीक्षा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ८ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई विद्यार्थीमैत्री बनाउन नमुना परीक्षा सञ्चालन गरेको छ । नमुना प्रश्नपत्र तयार पारेर विद्यार्थीलाई नमुना परीक्षामा सहभागी गराइएको छ । यसपटकको एसइई परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्