२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

अपर त्रिशूली-१ मा जालीमा अड्किएको अवस्थाका केही श-व देखिए

रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार ५ जनाको शव देखिएको छ।

अर्थमन्त्रीलाई ज्ञानेन्द्रको प्रश्न- भारतीय समकक्षीसँग भेट्दा नेपालको झण्डा राख्न सकिएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लङ्घन भएको भन्दै प्रश्न उठाएका छन्।

परराष्ट्रमन्त्रीसँग युएन आवासीय संयोजकको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेका छन्।

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती, कार्यालय सङ्ख्या १८० मा सीमित गर्ने निर्णय

बागमती प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित प्रदेशभर १३४ वटा स्थायी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ ।

चितवनमा डेङ्गु र ‘स्क्रब टाइफस’ को प्रकोप: दुई महिनामै २८३ जना सङ्क्रमित

जिल्लामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामै डेङ्गु र स्क्रब टाइफसका २८३ जना बिरामी भेटिएका छन्। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गु र १९१ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भएको हो।

अविनासको सानदार गोलमा सूर्यपुर चितवन गोल्डकपको फाइनलमा

अविनास स्याङताङ्गको सानदार गोलमा एप्पल गुरु सूर्यपुर एफसी कालिका हानामी तेस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाईयो

सुदूरपश्चिम प्रदेशका पहाडी डाँडाहरुमा जताततै बिहीबार साँझ आगो दन्किरहेको हेर्नलायक दृष्य देखियो

कर्णालीमा विशेषज्ञ चिकित्सक पठाउन माग

प्रतिनिधिसभा सदस्य बिष्णुबहादुर खड्काले कर्णाली प्रदेश अस्पतालमा जनशक्ति अभाव हुँदा कर्णालीका नागरिकहरुले अत्यावश्यक स्वास्थ्य उपचार नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

चलचित्र झिँगेदाउ-२ : सम्पत्तिको लोभमा हराएकी आमाको खोजी

पारिवारिक कलहले कसरी एक वृद्धा आमालाई घरबारविहीन बनाउन सक्छ भन्ने कथा बोकेको चलचित्र झिंगेदाउ २' यतिबेला दर्शकमाझ आएको छ।

२२ दिनको प्रतीक्षापछि कुशको शवमा भानुको अन्तिम संस्कार

५१ वर्षीय भानु देवकोटाको बिहीबार बिहान हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।

कोप ३१ का प्रस्तावित अध्यक्ष मुरातले भने: जलवायु जोखिमको गम्भीर उदाहरण नेपाल

कोप ३१ का प्रस्तावित अध्यक्ष मुरात कुरुमले भोटेकोसी–त्रिशूली विपद्लाई जलवायु परिवर्तनका कारण मानव जीवनमा परेको असरको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

जिउँदो कुकुरलाई पुलबाट फाल्ने महिला पक्राउ

बझाङमा जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल र भविष्य जोडिएको छ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल, जलवायु र समग्र भविष्य प्रत्यक्ष रूपमा जोडिएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्