१८ चैत्र २०८२ बुधबार
image/svg+xml

पाँच प्रदेशका विभिन्न ठाउँमा वर्षा

हाल गण्डकी प्रदेशको बाग्लुङ, कास्की, तनहुँ, लम्जुङ, गोर्खा, म्याग्दी, पाल्पा आसपासका क्षेत्रमा पानी परिरहेको छ।

सुटुक्क फैलन्छ अण्डाशयको क्यान्सर, यसबाट जोगिन के गर्ने?

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये अण्डाशयको क्यान्सर ७ प्रतिशतलाई हुने गर्दछ।

चुनाव हारे पनि हाम्रो मुद्दाले जित्यो: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आम निर्वाचनमा आफ्नो पार्टीले कम सिट ल्याए पनि आफूहरूको मुद्दा र एजेन्डाले भने जितेको दाबी गरेका छन्।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारी साधनका चालक कारबाहीमा

६० वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारी साधनका चालकलाई कारबाही गरेको हो।

नदी दोहन कहिले रोक्ने ?

नदीसम्बधी सबै कानुन र आचारसंहितालाई लत्याउँदै बागमती नदीमा महिनौँदेखि दोहन भइरहँदा समेत सर्लाही प्रशासन मौन देखिएको छ।

वृद्धभत्ता ७० वर्षमै कायम राख्न उचित हुन्छ : हर्क साम्पाङ

सांसद हर्क साम्पाङले वृद्धभत्ता ७० वर्षमै कायम राख्न उचित हुने बताएका छन्।

आइजीपीको फुली, गृहसचिव र २६ कात्तिक

सुशीला कार्की नेतृत्वको सरकारले तत्कालीन एआइजी दानबहादुर कार्कीलाई आइजीपीमा पदोन्नति गर्‍यो।

भारतमा जनगणना सुरु, ३० लाख कर्मचारी परिचालन

तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान सुरु गर्ने तयारी गरेको छ।

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्।

बोलेरभन्दा काम गरेर देखाउनु पर्छ : मन्त्री पोखरेल

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्