कर्नाटकमा भएको सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु
भारत कर्नाटकको चित्रदुर्ग जिल्लाको राष्ट्रिय राजमार्ग ४८ मा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
भारत कर्नाटकको चित्रदुर्ग जिल्लाको राष्ट्रिय राजमार्ग ४८ मा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
खेतबारीमा पसिना बगाउँदा–बगाउँदै बितेको यो वर्ष किसानका लागि सहज थिएन।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई चारदिने भ्रमणका सकेर बुधबार नेपाल फर्किएका छन्।
जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौं टिआइए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कांस्य गरी ११ पदक जितेका छन्।
दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा लगाउँदा अनियमितता भएको आरोपमा दायर गरिएको मुद्दाका आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
ब्रिटिश हास्य कलाकार, निर्माता, लेखक, निर्देशक र संगीतकार चार्ली च्याप्लिनको सन् १९७७ डिसेम्बर २५ मा निधन भएको थियो।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताएका छन्।
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ।
जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालमा एक सय एक उपलब्धि भएको दाबी गरेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्याउन समस्या भइरहेको छ।
नेपाल भारोत्तोलन संघको आयोजनामा बुधबार एन्टी डोपिङ अवेरनेस एन्ड रिह्याबिलिटेसन कार्यक्रम सम्पन्न भएको छ।
जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले तीन महिनादेखि १ खर्ब २० अर्ब रुपैयाँ बराबरको विकास बजेट ( पूर्वाधार र विकाससँग सम्बन्धित योजना तथा कार्यक्रम) रोक्का गरेको छ।
आजकाे कार्टुनले दुई पात्रकाे माध्यमबाट नेपाली राजनीतिकाे अवस्था सुन्दर रूपमा प्रस्तुत गरेकाे छ।