९ पुस २०८२ बुधबार
image/svg+xml

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छः अनिल शाह

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ।

उर्जामन्त्री र अर्थमन्त्री मिलेर पाँच अर्बको घोटलाको प्रयास गर्दैछन्: महेश बस्नेत

ऊर्जा मन्त्री कुलमान घिसिङ र अर्थ मन्त्री रामेश्वर खनालको मिलेमतोमा ५ अर्बको घोटाला गर्ने प्रयास भइरहेको भन्दै बस्नेतले सचेत गराएका हुन् ।

म्याक्सवेलले आईपीएलका लागि हुने अक्सनबाट आफ्नो नाम फिर्ता लिए

अष्ट्रेलियाली क्रिकेट टोलीका अलराउन्डर ग्लेन म्याक्सवेलले इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि डिसेम्बर १६ मा अबुधाबीमा हुने अक्सनबाट आफ्नो नाम फिर्ता लिएका छन्।

धार्मिक भावनामा चोट पुगेको भन्दै रणवीरले मागे माफी

हिन्दू जनजागृति समितिले उनीमाथि धार्मिक भावनामा चोट पुगेको भन्दै उजुरी दर्ता गरेपछि अभिनेता सार्वजनिक रूपमा माफी माग्न बाध्य बनेका हुन्।

लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

लुम्बिनी प्रदेश सभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ।

मोटोपना उपचार गर्न विश्व स्वास्थ्य संघले सुझायो जीएलपी-१ थेरापी

विश्वभरी मोटोपनाले मानिसको मृत्युदर र दीर्घरोग बढ्दै गएको भन्दै यो थेरापी जारी गरेको हो ।

कांग्रेस महाधिवेशन : नेता-कार्यकर्तामा उत्साह

नियमित वा विशेष महाधिवेशन पक्षधरहरूको विवाद टुंग्याएर नेपाली कांग्रेसले पार्टीको महाधिवेशनका विषयमा मध्यमार्गी निकास निकालेपछि पार्टीका नेतादेखि कार्यकर्ता तहसम्म उत्साह पैदा गराएको छ।

पोखरा एभेन्जर्सका रोसिंगटनद्वारा शतक प्रहार

कप्तान कुशल भुर्तेल १७ बलमा १८ रनमा आउट भएपनि त्यसपछि क्रिजमा आएका जेसन रोय र रोसिंगटनबिच १२७ रनको शतकीय साझेदारी भएको थियो।

पालिका, केन्द्र र बस्ती विकासका लागि सबै सहयोग गर्न तयार छौं : प्रदेशमन्त्री देवकोटा

मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए।

सर्वोच्चले परिस्थिति, अनुहार होइन संविधान र कानुन हेरेर फैसला गरोस्: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान हेरेर नभइ अनुहार हेरेर फैसला गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।

मानव अधिकार सम्मान र पुरस्कार घोषणा

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ।

एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

वाइडबडी प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारका पुनरावेदन

वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको फैसलाप्रति चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्