६ पुस २०८२ आइतबार
image/svg+xml

काम नभएपछि इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो

हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।

निर्माणाधीन बाल अस्पतालको निरीक्षणमा मन्त्री कुलमान

कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् ।

मार्तडीमा आगलागी, करोडौँको क्षति

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।

८० ट्याब्लेट र ६ एम्पुल लागूऔषधसहित एक पक्राउ

उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका-६ लालपत्तास्थित प्रहरी चौकीले उनलाई पक्राउ गरेको हो।

समयमै योजना कार्यान्वयन गर्न मन्त्री न्यौपानेको निर्देशन

अहिले चालु आर्थिक वर्षका लागि चयन भएका योजना कार्यान्वयनका लागि सर्भेको काम चलिरहेको छ।

बेलायतमा २५ वटा यौन अपराधमा एक नेपाली दाषी ठहर, २५ वर्षको कैद

बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ।

लगातार ४ हारपछि जनकपुरको पहिलो जित, चितवन स्तब्ध

लगातार चार खेलमा बेहोरेर हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित दर्ता गरेको छ।

माजपछि अनिल साहको पनि अर्धशतक, जनकपुर बोल्ट्स जितको सँघारमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका अनिल साहले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

जनकपुरको विष्फोटक जवाफी ब्याटिङ, माजको अर्धशतक

चितवन राइनोजले प्रस्तुत गरेको १७७ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले जवाफी ब्याटिङमा विष्फोटक सुरुवात गरेको छ।

तीन दशकदेखि अलपत्र सगरमाथा लोकमार्गको विकल्पमा नयाँ बाटो खोलिँदै

प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङतर्फ लोकमार्गको विकल्प अपनाउँदै सदरमुकाम दिक्तेलदेखि दक्षिण क्षेत्र रेग्मीटारसम्म आवतजावत सहज बनाउने योजना अघि सारेका छन्।

छक्का प्रहार गर्दा चिअरलिडर घाइते

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको शक्तिशाली छक्काले बाउन्ड्री लाइनमा रहेकी ‘रेड बुल’ चिअरलिडरलाई चोट लागेको छ।

चीनले माछा मार्ने जापानी जहाजलाई लखेट्यो

चीनले आफ्नो जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा माछा मार्ने जापानी जहाजलाई लखेटेको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्