२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

अर्धशतक बनाउनबाट चुके कप्तान पौडेल, मल्ल ३२ रनमा आउट

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

नेपालको दोस्रो विकेट डाउन

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य, लोफ्टी-इटनले बनाए शतक

नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। २० ओभरको समाप्तिमा नामिबियाले ४ विकेट गुमाएर २०६ बनाएको छ।

रोहितले लिए अर्को विकेट

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले तेस्रो विकेटको रुपमा नामिबियाका जेन फ्रैङ्कलिनलाई आउट गरेको हो।

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता, कप्तान पौडेलले लिए विकेट

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले दोस्रो विकेटको रुपमा नामिबियाका जेन पेरी कोट्जलाई आउट गरेको हो।

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले पहिलो विकेटको रुपमा नामिबियाका माइकल भेन लिङ्गनलाई आउट गरेको हो।

त्रिदेशिय टी–२० श्रृङ्खलाः यस्तो छ नेपालको प्लेइङ्ग-११

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङ्गका लागि निम्तो दिएको हो।

त्रिदेशिय टी–२० श्रृङ्खला: टस हारेर नामिबियाविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गर्दै नेपाललाई फिल्डिङ्गका लागि निम्तो दिएको हो।

त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ।

त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल भोलि नामिबियासँग भिड्ने

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आफ्नो पहिलो खेलमा भोलि नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्