१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अर्धशतक बनाउनबाट चुके कप्तान पौडेल, मल्ल ३२ रनमा आउट

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ।  

पछिल्लो विकेटका रुपमा नेपालका कप्तान रोहित कुमार पौडेल ४२ रन बनाएर आउट भएका छन्। उनलाई लोफ्टी एटनको बलमा फ्राइलिङ्कले क्याच आउट गरेका हुन। 

यस्तै कुशल मल्ल पनि ३२ रन बनाएर आउट भएका छन्। उनलाई बरनार्ड स्कल्ट्जले आउट गरेका हुन्।

प्रकाशित: १५ फाल्गुन २०८० १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App