१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml

माधवकु नेपालले बुझे- अब प्रविधि नबुझी नेतृत्व गर्न सम्भव छैन

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सूचना प्रविधि (आईटी) को ज्ञान बिना अबको युगमा राजनीतिक नेतृत्व गर्न असम्भव रहेको बताएका छन्।

सुटिङमा घोडचढी गर्दा लडे अभिनेता विजय बराल, हातमा लाग्यो चोट

चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् ।

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ।

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै धनकौलीका कृषक

धनकौलीका कृषकहरूले मौसमी फल तरबुजा खेतीबाट समेत वार्षिक डेढ लाख सम्म आम्दानी गर्ने गरेका छन्।

‘नयाँ शक्ति’ को लहर दिगो हुँदैन, कम्युनिष्ट पार्टीले मात्रै समाज बदल्न सक्छ: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा देखिएको लोकप्रियतावाद (पपुलिजम) को लहर दिगो नहुने दाबी गर्दै समाज रूपान्तरणका लागि कम्युनिष्ट पार्टीकै नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

बालबन्दी मृत्यु प्रकरणमा स्थानीय प्रहरी प्रशासनमाथि मौनता

बाँकेको नौबस्ता बाल सुधार गृह घटनालाई समेटिए पनि स्थानीय प्रशासन, प्रहरी नेतृत्व र सुधार गृह व्यवस्थापनमाथि स्पष्ट कारबाही सिफारिस नगरेपछि प्रश्न उठ्न थालेका छन् ।

चार दिनको बिदाले पोखराका होटल भरिभराउ

एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक अर्कातिर चारदिन लामो सार्वजनिक बिदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको छ।

बजेटअघि उद्योगको अवस्था बुझ्न चितवन पुगे मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि चितवनका उद्योगहरूको अवस्था बुझ्न उद्योग अवलोकन गरेका छन्।

काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको छ।

राष्ट्रपति ट्रम्पको इरानसँगको सम्झौता निष्कर्ष विहिन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहिन भएको छ।

'महिनावारीबारे गाउँ गाउँमा सचेतना फैलाउन आवश्यक'

नेपाली समाजमा महिनावारीको बेला अछुतको व्यवहार गरिँदै आएको विषयमा यहाँका सरोकारवालाहरूले असहमति जनाएका छन्।

कांग्रेसबाट उम्मेदवार बन्न ‘लिडरसिप एकेडेमी’ को कोर्स अनिवार्य: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले अबदेखि पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बन्नका लागि अनिवार्य रूपमा ‘लिडरसिप एकेडेमी’ को कोर्स पूरा गर्नुपर्ने वैधानिक व्यवस्था गरिने घोषणा गरेका छन्।

बजेटमा दुधकोशी जलविद्युत आयोजना समेटिएपछि स्थानीय खुसी

लामो समयदेखि गिजोलिएको आयोजना बजेट भाषणले समेटेसँगै स्थानीय खुसी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्