२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ।

ठेकेदार पोस्न नीति परिमार्जनको तयारी

खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले खानेपानी आयोजनामा जनसहभागिता हटाउनेगरी नीति परिमार्जनको प्रक्रिया अघि बढाएका छन् । मन्त्री यादव र सचिव गजेन्द्र ठाकुरको मिलेमतोमा ठेकेदारलाई फाइदा हुनेगरी ग्रामीण खानेपानी आयोजनामा २० प्रतिशत र सहरी खानेपानीमा ३० प्रतिशत जनसहभागिता हटाउने तयारी भएको हो।

जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइराला

नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा वीपी कोइरालाकी नातिनी एवं चर्चित बलिउड अभिनेतृ मनिषा कोइराला आजकल सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । क्यान्सर रोगबाट पिडित भइकन पनि नयाँ जीवनलाई सार्थक पार्ने मध्येमा मनिषा प्रेरक छिन् । क्यान्सर पछि उनको जीवनमा के परिवर्तन आयो? नेपाली समाज र राजनीति बारे उनको बुझाइ के छ? जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइरालासँग कुराकानी गरिएको छ ।

वैकल्पिक राजनीतिक धार बन्ने नयाँ शक्तिको संकल्प

नयाँ शक्ति नेपालले ध्रुवीकरण, गठबन्धन र तालमेलको भ्रमलाई चिर्न नसक्दा पार्टीले चुनाव हारेको ठहर गरेको छ ।

मेलमिलाप नीतिको औचित्य

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको औचित्य र सान्दर्भिकता कति छ ? २०३३ पुस १६ गते स्वनिर्वासनबाट स्वदेश फर्कँदा जननायक बिपी कोइरालाले परिभाषित गर्नुभएको यो नीतिमाथि बहस हुने क्रममा उठिरहेको प्रश्न हो यो । हिजोका दिनमा यो नीति प्रतिपादन गर्दाको राजनीतिक अवस्था फरक थियो ।

नीलाम्बर आचार्य : गुजारा, परिवार र राजनीति

पछिल्लो समयमा कतिपयले सोच्ने गर्छन्– राजनीतिमा लाग्नु भनेको पैसा कमाउनु हो । राजनीतिमा लागेको या राजनीतिक पद लिएको दुई÷चार वर्ष भइसकेको हुँदैन, मनग्यै सम्पत्ति जोहो गर्ने तमाम उदाहरण वृद्धि भइरहेको बेला राजनीतिमा लाग्नु भनेको पैसा कमाउनलाई मात्र हो भन्ने सोच राख्नु त्यति खराब दृष्टिकोण पनि होइन । राजनीतिलाई पेसा बनाएका व्यक्तिहरूको आचरण शैलीले गर्दा पूरै राजनीति शैलीलाई गलत व्यख्या गर्ने पनि गरिन्छ ।

महिला राजनीतिकर्मीको गुणात्मक भूमिका

राजनीतिमा नेपाली महिला सहभागी हुन थालेको सय वर्ष पुगिसक्यो । राणा शासनको जगजगीका बेला दिव्या कोइरालाहरूले नारी जागरणको अभियान थालेका थिए । त्यस बेलाको जागरण भन्नु नै सामाजिक, राजनीतिक चेतना र अग्रसरताको कुरा हो । सय वर्ष अघिदेखि प्रत्यक्ष–परोक्ष रुपमा महिलाहरू राजनीतिमा सहभागी भए, खासगरी लोकतान्त्रिक अभियानमा । १९९० साल पछिको राजनीतिक आन्दोलनमा महिलाहरूको सहभागिताले संगठित रुप लिन थाल्यो ।

राजनीतिक सिँढी उक्लँदै महिला

संविधानमा महिलाको हक अधिकारको सुनिश्चितता, पार्टीहरुका तर्फबाट स्थानीय तह तथा केन्द्रीय र प्रदेश तहमा हुने प्रतिनिधित्व आदिका कारण महिलाको राजनीतिक सिँढी आरोहण सहज हुँदै गएको छ । तर यो बाटो कति सहज थियो ?

खाँचो गैरराजनीतिक राष्ट्रपति

एउटा राजनीतिक कथाको अन्त्य भएको छ । प्रतिपक्ष र सत्ता पक्षबाट राजनीतिक अस्तित्वको विषय बनाइएको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिबाट यथारूपमा जारी भएको छ । यसले ‘डेडलक’ बनेको राजनीतिको बाटो खोलेको छ । निर्वाचनको पूर्णता र सरकार गठनको प्रक्रिया अब सुचारु हुने भएको छ । राष्ट्रपतिले संविधानसम्मत ढंगमा विधेयक जारी गर्नु भयो वा दबाबमा ?

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन्। एसियामै सबैभन्दा बढी पारिश्रमिक लिनेमध्येका एक ६७ वर्षीय अभिनेता रजनीकान्तले छिट्टै राजनीतिक दल दर्ता गरेर तमिलनाडुको सिस्टम सुधार्न राजनीतिमा आउने सन्देश आफ्ना प्रशंसकलाई दिएका हुन्।

मेलमिलाप नीतिको आलाप

नेपालको आधुनिक राजनीतिक इतिहासलाई निरन्तर साढे तीन दशकसम्म आकर्षित, प्रभावित र आन्दोलित गरेका विपी कोइरालाको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको राजनीतिशास्त्री प्रा. डा. यज्ञ अधिकारी बताउँछन् । मुलुकका समस्या समाधानका लागि आन्तरिक रुपमै लचिलो भएर प्रस्तुत हुनु नै मेलमिलाप नीतिको सार भएको अधिकारी बताउँछन् ।

नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुक अब १५६

अफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ ।

विकासमा राजनीति नगरौं: अख्तियार प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले विकास निर्माणमा हुने राजनीतिकरणका कारण देशमा अपेक्षित विकास हुन नसकेको बताएका छन्।

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् । प्रधानमन्त्रीसँगकाे वार्तामा राष्ट्रपतिले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्