४ माघ २०८२ आइतबार
image/svg+xml

इरानमा जारी प्रदर्शनमा पाँच सय बढी मारिएको दाबी : ट्रम्पको धम्की, तेहरानले के भन्यो ?

प्रदर्शन डिसेम्बर २८ बाट मूल्यवृद्धिविरुद्ध सुरु भएको थियो, जुन अहिले इस्लामिक गणतन्त्रविरुद्ध ठूलो आन्दोलन बनेको छ।

भारतले न्युजिल्यान्डलाई चार विकेटले हरायो, सिरिजमा १–० को अग्रता

यस खेलका क्रममा विराट कोहलीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा २८ हजार रन पनि पूरा गरे।

सिंहदरबारको मूल भवन पहिलकै स्वरूपमा बन्ने

जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवनलाई पहिलेकै स्वरूपमा बनाइने भएको छ।

प्रतिनिधि सभा निर्वाचन ५२ दिन बाँकी: आज समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन्।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

कांग्रेसमा रूपान्तरणको संकल्पसहित विशेष महाधिवेशन

सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षको उपस्थितिबिनै नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ।

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

विशेष अधिवेशनका सन्देश

कांग्रेसको जीवनमा कैयन् कठिन घडी आएका छन्। यस्तो समयमा सुझबुझपूर्ण निर्णयले यसलाई जोगाएको छ। विगतमा हालका सभापति शेरबहादुर देउवा आफैंले दल विभाजनसमेत गरेर नेपाली कांग्रेस (प्रजातन्त्रवादी) बनाएका पनि हुन्।

निर्वाचन लक्षित एमालेले थाल्यो प्रदेशगत छलफल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेको छ ।

कांग्रेस विशेष महाधिवेशनः बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबा बिहान ८ बजेदेखि हुने भएको छ ।

संस्थापन पक्षको बुझाइ: महामन्त्रीहरू पार्टी फुटको बाटोमा लगे

डा. प्रकाशशरण महत त्यसका लागि तत्कालै विशेष महाधिवेशनको पक्षमा लागेका नेताहरूलाई कारबाहीको रणनीति नलिने देउवाको मनसाय रहेको एक नेताले बताए।

कांग्रेस विशेष महाधिवेशन: पहिलो दिन २,६६२ प्रतिनिधिद्वारा नाम दर्ता

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।

उपत्यकाका होटलमा चहलपहल बढ्यो

मंसिर र पुस महिनामा उपत्यका केन्द्रित खेलकुदलगायत विभिन्न राजनीतिक दलका कार्यक्रमले गर्दा होटलहरूमा चहलपहल बढेको हो ।

लामो रस्साकस्सीपछि नेकपा उदयपुरको उम्मेदवार सिफारिस टुंगियो

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले लामो आन्तरिक रस्साकस्सीपछि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्