२७ मंसिर २०८२ शनिबार
image/svg+xml

पूजा गर्ने खोप्पाको मौरी घार, आम्दानीको स्रोत बन्दै

भान्छाको भित्ता रहेको खोप्पामा बस्ने मौरीले उत्पादन गर्ने मह घरधनी विनोद ढकालको परिवारका लागि भने विगत सात वर्षदेखि निरन्तर आम्दानीको स्रोत बन्दै आएको छ। स्था

विदेश र अन्तरजिल्लाबाट मतदान, आयोगमा ज्ञापनपत्र बुझाइयो

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता र अद्यावधिक कार्यविधि बनाउने लगायतका तयारी गरेको पनि उल्लेख छ।

क्याम्बोडियासँगको युद्धबिच थाइल्याण्डको संसद् विघटन : नयाँ निर्वाचन मिति घोषणा

यो कदम क्याम्बोडियासँगको सीमा झडपको बीचमा जनताको सुरक्षालाई प्राथमिकता दिँदै लिइएको हो, जसमा कम्तीमा १० जनाको ज्यान गएको र ५ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।

‘त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू...!’

कल्पना र विनोद मात्रै होइन, नुवाकोट, धादिङ, चितवन, नवलपरासीलगायत जिल्लामा नदी किनारमै बसेर जीवन गुजार्ने सयौँ परिवार छन् ।

पाल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

घाइतेको उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए। दुर्घटनाको कारण भने अझै खुलेको छैन।

जेनजी युवाले चाहेमा २७ घण्टाभित्र कायापलट हुन सक्छ भन्ने देखाए : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिएका छन्।

झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस (नामसहित)

पार्टी विधानबमोजिम जिल्लाका पाँचवटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारका नामलाई प्रदेश समितिमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए।

इमरानका विश्वासपात्र पूर्वआईएसआई प्रमुखलाई १४ वर्ष जेल, यस्ता छन् चार मुख्य आरोप

कोर्ट मार्शलको कारबाही १२ अगस्ट २०२४ मा सुरु भएको थियो र १५ महिनासम्म चलेको थियो। त्यस क्रममा हामीदलाई सबै कानुनी अधिकार दिइएको दाबी गरिएको छ।

पीडा बिर्सेर चेतना फैलाउँदै छन् कुष्ठरोग प्रभावित

बाँकेका कुष्ठरोग प्रभावित व्यक्तिले आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन् ।

चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की : चार मन्त्री थपिने, आजै शपथ

प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।

लघुकथाकार शाहको ‘ध्यानाकर्षण’ माथि अन्तरक्रिया

ज्ञान बहुमुखी क्याम्पसले कथाकार जीतबहादुर शाहको ‘ध्यानाकर्षण’ लघुकथासंग्रहकाे अन्तरक्रिया गरेको छ।

अण्डा अब ‘लक्जरी’ : बढ्यो लागत मूल्य, क्यारेटको कति पर्छ?

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य रु १९.१२ पर्न आउँछ।

३५ सयले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद-बिक्री भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्