४ श्रावण २०८३ सोमबार
image/svg+xml

यात्रीको ९३ औँ जन्मजयन्तीमा वाङ्मय पुरस्कार समर्पण

वरिष्ठ साहित्यकार, अन्वेषक एवं नेपाली वाङ्मयका शिखर पुरुष पूर्णप्रकाश नेपाल 'यात्री' को ९३ औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ।

विश्वकप विजेता स्पेनलाई पाँच करोड १० लाख डलर पुरस्कार : अन्य ४७ टोलीले कति पाउँछन् ?

खेलको समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै मैदानमा उपस्थित भएर विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गरेका थिए।

सधैं जोखिममा नारायणगढ-मुग्लिन खण्ड

चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति १० बजेदिखि नारायणगढ–मुग्लिन सडकखण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगायो।

प्रचार विभाग प्रमुखको प्रश्न : ३५ वर्षमा एमाले ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारमा थियो, दोषजति सबै थोपरेर हुन्छ ?

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

‘ब्रन्ज फाइनल’ पूर्ण रोमाञ्चक

कसैले पनि खेल्न नचाहेको फिफा विश्वकपको तेस्रो स्थानको खेल अन्ततः सबैले समाप्त नहोस् भन्ने चाहना राखेको खेल बन्यो।

मेस्सीलाई पछि पार्दै एम्बाप्पेले जिते गोल्डेन बुट, बनाए यस्तो रेकर्ड

फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा गोल्डेन बुट जितेर इतिहास रचेका छन्।

कथाकार खेमराज पोखरेलको ‘अर्कै सत्य’ लोकार्पण

भुँडीपुराण प्रकाशनले कथाकार खेमराज पोखरेलकाे ‘अर्कै सत्य’ कथासङ्ग्रहकाे लाेकार्पण गरेकाे छ।

निकुञ्जले बाँड्यो एक करोड २९ लाख बढी राहत

वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो।

मेस्सीको प्रतिभालाई यमालले उछिने

स्पेनले १६ वर्षपछि विश्वकप जितेको छ। टोलीले अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा खेलिएको फाइनलमा २०२२ को च्याम्पियन अर्जेन्टिनालाई १-० ले पराजित गर्दै विश्वकप जितेको हो।

रगत बगोस् देश बेचिन्न, कुनै सरकारसँग!

हिमालको शिर झुक्ने छैन, कुनै बजारसँग, रगत बगोस् देश बेचिन्न, कुनै सरकारसँग। नेपाली हौं, आँधीसँग ठोक्किएर बाँच्छौँ, ढल्न सक्छ शरीर, झुक्दैनौँ कुनै गद्दारसँग।

भारतलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो एकदिवसीय शृंखला

लर्ड्समा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई २७ रनले पराजित गर्दै तीन खेलको शृङ्खला २-१ ले जितेको छ।

इरान युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिक १७ पुगे, इरानमाथि थप हवाई हमला जारी

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न यो युद्ध आवश्यक रहेको बताउँदै आएका छन्।

बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म

बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न विषयमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्