४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बागलुङकाे बडिगाडमा बम विस्फोट: एकको मृत्यु, एकको उपचार हुँदै

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन्। मङ्गलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ।

ट्राफिक व्यवस्थापनमा बागलुङ उत्कृष्ट

ट्राफिक व्यवस्थापनमा बागलुङ उत्कृष्ट भएको छ। ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणलगायतमा बागलुङ जिल्ला गण्डकी प्रदेशमा उत्कृष्ट भएको हो।

बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै सम्बन्धविच्छेद

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताए।

कालिका दर्शन वर्ष अभियान सुरु

मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्र्रिया तथा बहस कार्यक्रम गरेको छ। उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान सुरु भएको कालिका मन्दिरले जनाएको छ।

बागलुङमा जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते सातै जनालाई उद्वार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

बागलुङ पहिराे: गाउँलेले खोला थुनिएको पत्तै पाएनन्

बुधबार राति देउरालीमा पहिरो झ-यो । भीषण पहिरोले केहीबेर भुजीखोला थुनियो । तर तटीय भेगका बासिन्दाले सिरान क्षेत्रमा खोला थुनिएको मेसै पाएनन् । मध्यरात हुन थालेको र वर्षा निरन्तर भएकाले पनि खोलामा पानीको सतह घटबढ भएकोबारे गाउँलेले हेक्का राख्न सकेनन् ।

मौसम खराबीका कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकप्टर पाेखरा फर्कियो

बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ।

बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता

वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।

बागलुङ बाढी अपडेट: आठको शव फेला, सनाखत हुन बाँकी

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

बागलुङको ढोरपाटनमा भीषण बाढीः चार जनाको शव भेटियो (अपडेट)

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ बोबाङमा अविरल वर्षाका कारण भिषण पहिरो जाँदा २५ घर बगाएको छ भने १५ जना बढी बेपत्ता भएका छन्।

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ सडक अबरुद्ध भएको छ। कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारास्थित पाङ जानेबाटोबाट आएको पहिरोले सडक अबरुद्ध भएको हो। सडक अबरुद्ध भएपछि पर्वतको कुश्माबाट बागलुङ, म्याग्दी, मुस्ताङ जाने र ती जिल्लाबाट पर्वत हुँदै बाहिरिने सवारी साधन पनि चल्न पाएका छैनन्।

बागलुङकी १९ वर्षिय युवती कोरोना मुक्त भएपछि डिस्चार्ज

कोरोना संक्रमित बागलुङ नगरपालिका—४ कुँडुलेकी १९ वर्षिया युवती कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्