युक्रेनमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु, १९ घाइते
युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु भएको छ।
युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु भएको छ।
केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने आयोगले जनाएको छ।
गण्डकीले दिएको २२८ रनको लक्ष्य कोशीले भेट्टाउन सकेन। कोशी ९ विकेटको क्षतिमा १८८ रनमा अलआउट भयो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन्।
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर युरोपका विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले देशभरका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। काठमाडौं, मोरङ, झापा, बाँके र कैलालीबाट उनीहरू पक्राउ परेका हुन्।
ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
डिजेलको मूल्यमा भएको तीव्र वृद्धिका कारण एक हजारभन्दा बढी माछा मार्ने डुङ्गाहरू बन्द भएका छन्।
जुम्लाको पातारासीमा निर्माण हुने भनिएको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको बाटो अन्ततः नौ वर्षपछि खुलेको छ।
मन्त्रालयले सम्बन्धित निकायहरूलाई अनुगमन गरी सहमति कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको छ ।
पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२७ रन बनाएको थियो।
अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१ पुग्नुका साथै ११६ घाइते भएको जनाइएको छ ।
इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।