४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धर्म प्रचार र विखण्डनकारी प्रवृत्ति मुलुकका लागि खतरा : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचार र विखण्डनकारी प्रवृत्ति मुलुकका लागि खतरा भएको बताएका छन्। सोमबार ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकताको संरक्षणको गर्दै जाति, धर्म र क्षेत्रको नाममा नेपालमा द्वन्द निम्त्याउने तत्वहरुलाई परास्त गर्नु पर्ने बताए।

गृहमन्त्रीकै आडमा तस्करी

जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो।

‘गृहमन्त्री’को १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जनताका गुनासा सीधा सुन्ने र जनताले गुनासा सुनाउन सीधा सम्पर्क गर्नसक्ने व्यवस्था मिलाएर जनमन शान्ति अभियान थालनी गर्ने घोषणा गरेका छन्।

कालापानीमा सुरक्षाकर्मी राख्छौं : गृहमन्त्री थापा

कालापानीमा सुरक्षाकर्मी तैनाथ गर्न माग गर्दै ग्रेटर राष्ट्रवादी मोर्चा नेपालले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ। सुगौली सन्धि भएको २०२ वर्ष पुगेको अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल नेतृत्वको टोलीले आइतबार तीन सुत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएको हो।

गृहमन्त्री थापाद्वारा अनुसन्धान विभागको निरीक्षण

गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताएका छन्।

सशस्त्र प्रहरीको हेडक्वाटर पुगे गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।

प्रहरीलाई नयाँ शैलीबाट काम गर्न गृहमन्त्री थापाको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि बुधबार पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका छन्।

सुरक्षा ब्रिफिङ लिन प्रहरी हेडहक्वार्टर पुगे गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादल प्रहरी अधिकारीहरूबाट सुरक्षा ब्रिफिङ लिन प्रहरी हेडक्वार्टर पुगेका छन्।

आठ पूर्वगृहमन्त्री पराजित

यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ पूर्वगृहमन्त्री चुनावी मैदानमा उत्रिएका थिए जसमध्ये चारजनामात्रै विजयी बने । पराजित हुने अधिकांश पूर्वगृहमन्त्री नेपाली कांग्रेसका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका २ र राप्रपाका एक पूर्वगृहमन्त्री पनि पराजित भए । वाम गठबन्धनबाट उम्मेदवार बनेका ४ पूर्व गृहमन्त्री विजयी भएका छन्।

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

म मन्त्री भएकै बेला विदेशीले दिएको ऋण अर्थमन्त्रालयबाट अनुदानको रूपमा लिएर घर–परिवारमा करेसाबारी लगाउने कार्यक्रम चलाइएको थियो । घुरेनमा साग रोप्न कुनै तालिम चाहिन्छ ? नचाहिने ठाउँमा ऋण लिएर खर्च गर्नु सरासर ठगीसिवाय केही हैन । २०५१ सालमा मन्त्री भएकाबेला १० करोडको प्रोजेक्ट लिएर एक जना आएका थिए । प्रोजेक्ट स्वीकृत गरेबापत २ करोडको अफर गरेका थिए ।

पूर्व गृहमन्त्री जनार्दन शर्मा तेब्बर मतले अगाडि

पश्चिम रुकुममा नेकपा माओवादी केन्द्रले सुरुदेखि नै अग्रता कायम राखेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा, प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार रातो कामी र निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार गोपल शर्माले अग्रता कायमै राखेका हुन्।

पूर्व गृहमन्त्री चढेको गाडीमा बम प्रहार

चुनावी प्रचारका लागि गाउँ पुगेका उम्मेदवारलाई लक्षीत गरी शुक्रबार बम प्रहार गरिएको छ । पूर्व गृहमन्त्री समेत रहेका बिनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षीत गरी चौरजहारी नगरपालिका वडा नंं ८ गोइरीमा बम प्रहार गरिएको हो ।

सुरक्षा ब्रिफिङ गर्न गृहमन्त्रीसँग समय छैन

जिल्लाहरूबाट आउने सुरक्षा रिपोर्टको समीक्षा र सुरक्षा निकाय प्रमुखले गर्ने ब्रिफिङको आधारमा सुरक्षा प्रबन्ध हुने गरेकोमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखमा सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालय अहिले कर्मचारीको भरमा चलिरहेको छ । यो मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले हेर्दै आएका छन् ।

पूर्व गृहमन्त्री शर्मा चढेको गाडीमा दुईवटा बम प्रहार

वाम गठबन्धका उम्मेदवारको गाडीलाई लक्षित गरेर आज दुईवटा बम प्रहार भएका छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा दुईवटा बम प्रहार गरिएको प्रहरीले बताएको छ ।

जाजरकोटमा वाम गठवन्धन संकटमा, पूर्व गृहमन्त्री बस्नेतविरुद्ध बागी उम्मेदवार

केन्द्रमा शिर्ष नेताहरुले गरेको सहमति जिल्लामा कार्यान्वयन नभएपछि जाजरकोटमा वाम गठवन्धन अप्ठेरोमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्