४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चुनाव सार्ने गोप्य सूचना आयो, अब सरकारबाट बाहिरिदैनौं: गृहमन्त्री

नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट तत्काल नबाहिरिने भएको छ।

सुटर पक्राउबारे गृहमन्त्रीले ढाँटे

गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए । अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए ।

गृहमन्त्री शर्मा विरुद्ध उजुरी

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री जनार्दन शर्मा विरुद्ध उजुरी दर्ता गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा कांग्रेसले उजुरी दर्ता गराएको हो ।

गृहमन्त्री शर्मा पश्चिम रुकुमबाट माओवादी उम्मेदवार

नेकपा माओवादी केन्द्रले प्रदेश नं. ६ मा पर्ने पश्चिम रुकुममा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरु टुंगो लगाएको छ । सदरमुकाम मुसीकोट खलंगामा मंगलबार बसेको वैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो।

सुरक्षा व्यवस्था चुस्त : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको तेस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा: गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।

गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालयमा

गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त पूर्वएआइजी सुरेन्द्रबहादुर शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्न थाले।

बाढीपीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो पीडितका लागि संकलन गरिएको राहत सामग्री गृहमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेको छ।

सप्तरीमा राहात लैजान एनआरएनलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली संघलाई सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत वितरण गर्न सुझाब दिएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार बिहान काठमाडौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी केन्द्रित हुन आग्रह गरेका हुन्।

गृहमन्त्रीको प्रधानमन्त्रीलाई ब्रिफिङ: बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण डुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन्।

बाढी पहिरोबाट ३० को मृत्यु, गृहमन्त्रीद्वारा उद्धार तीब्र पार्न निर्देशन

गृहमन्त्री जनार्दन शर्माले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन्। शनिबार बिहान गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले देशै भरीको जन धनको क्षतिका बारेमा अवगत गराएका थिए।

तीसवर्षे सेवा अवधि हटाउन प्रहरी फकाउँदै गृहमन्त्री

प्रहरी संगठनमा पदावधि, ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर अवधिका आधारमा अवकाश पाउने नियम छ। सेवा अवधि लगाउँदा नेतृत्व तहमा पुगेका अधिकारीको कार्यकाल छोटो हुने र योजनाअनुसारको काम गर्न नसक्ने भन्दै सो हटाउन एक पक्षले दबाब दिँदै आएको छ।

संसदमा बोल्दै गृहमन्त्रीले भने: रौतहट घटनाको छाबिन हुँदैछ

गृहमन्त्री जनार्दन शर्माले रौतहट जिल्लाको गरुडा नगरपालिका–४ स्थित भित्री सडकको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएको घट्ना छानविनका लागि गृह मन्त्रालयले समिती गठन गरेको बताएका छन्।

गृहमन्त्री शर्माद्वारा मोबाइलबाटै सम्बोधन

कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका थिए।

डिआइजीले गरे गृहमन्त्रीको आलोचना

नेपाल प्रहरीका डिआईजी सुदीप आचार्यले गृहमन्त्री जनार्दन शर्माद्वारा अगाडि सारिएको प्रहरी संरचना अवधारणाले विखण्डन निम्त्याउने टिप्पणी गरेका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्