जनचेतना जगाउन च्यारिटी सो ‘छपाक’
जोन्टा क्लब काठमाडौंले एसिड आक्रमणजस्तो जघन्य अपराध अन्त्य गर्न जनचेतनामूलक ‘छपाक’ नामक चलचित्र प्रदर्शन गरेको छ।
जोन्टा क्लब काठमाडौंले एसिड आक्रमणजस्तो जघन्य अपराध अन्त्य गर्न जनचेतनामूलक ‘छपाक’ नामक चलचित्र प्रदर्शन गरेको छ।
संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन्। मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन्।
इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणमा ८० सैनिक मारिएको इरानको सरकारी टेलिभिजनले बताएको छ। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो।
इरानले अमेरिकी सेनाले प्रयोग गरिरहेको हवाई अड्डामा आक्रमण गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको हो। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।
जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ भएको हमलामा कयौं प्राध्यापक र विद्यार्थी घाइते भएका छन्। नकावधारी एक समूह विश्वविद्यालयमा प्रवेश गरेर आक्रमण गरेको थियो। उनीहरु होस्टेलमा समेत प्रवेश गरेका थिए।
लिबियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३० जना मारिएका छन्। शनिबार अबेर राजधानी त्रिपोलीस्थित सैनिक विद्यालयमा भएको आक्रमणमा परी ती विद्यार्थी मारिएको बताइएको छ।
लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन्।
पश्चिम सुर्खेतको पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले प्रहरीमाथि आक्रमण गरेको छ।
राजधानी बग्दादमै सबैभन्दा धेरै सुरक्षा दिइएको दूतावास परिसर लक्षित आक्रमण हुन थालेपछि सुरक्षामा खटिएका अमेरिकी फौजले अश्रुग्यास प्रहार गरेका थिए।
बाँकेका पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ।
नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ।
अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ।
सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ।
कञ्चनपुरमा वस्ती नजिकैको सामुदायिक वनमा गएका महिलाको समुहलाई हात्तीले आक्रमण गर्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ।