अतिवादीको आक्रमणमा आठ जनाको मृत्यु
अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अफ्रिकी मुलुक सोमालियामा सक्रिय अल–शबाब समूहले बसमा गरेको आक्रमणमा उत्तरपूर्वी केन्यामा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रसुवामा भालुको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्। आक्रमणबाट जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत दुई जना प्रहरी घाइते भएका हुन्।
चक्कु आक्रमणकारीलाई रोक्न खोज्ने सर्वसाधारणको बेलायतभर प्रशंसा भएको छ। प्रशंसा गर्नेमध्येमा प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी नेता जेरेमी कोर्बिनसम्म रहेका छन्।
जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ।
अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा आज दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ।
ओखलढुंगामा भालुको आक्रमणबाट शिक्षिका गम्भीर घाइते भएकी छिन्। भालुको आक्रमणबाट चिशंखुगढी गाउँपालिका–७ की ३७ वर्षीय मिछोकी शेर्पा गम्भीर घाइते भएकी हुन्।
नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ।
उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ। सो आक्रमणमा परी आठ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–४ का नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि आक्रमण भएको छ। नेकपाका कार्यकताले बुधबार राति १० बजे आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार भट्टले बताए।
नेसनल मेडिकल कलेज वीरगञ्जको एबिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीमाथि फेरि आक्रमण भएको छ। कलेज प्रशासनविरुद्ध आन्दोलन गरेको भन्दै कलेजले गुन्डा परिचालन गरेर विद्यार्थीहरुलाई पिट्न लगाएको हो।
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान सैनिक तालिम केन्द्रको मूल प्रवेशद्वारमा दुई वटा ग्रिनेड प्रहार गरिएको अफगान सेनाले जनाएको छ।
जंगली हात्तीको आक्रमणमा परी शनिबार माडीमा दुईजनाको मृत्यु भएको छ। माडी नगरपालिका–१ को बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको हात्ती आक्रमणमा परी४४ब्ल्म्एउसमृत्यु भएको हो।
इराकको राजधानी बग्दादनजिकै शुक्रबार भएको बम विस्फोटको घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ।
माडीमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। माडी नगरपालिका वडा नम्बर १ को बरुवा ६५ वर्षिय बाबुराम पौडेल उनका ३५ वर्षका छोरा राजुको हात्तीको आक्रमणमा मृत्यु भएको हो।